१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

समाज

स्कुल पठाउ तब डोलि चढाउ नाराका साथ बालविवाह विरुद्ध जनचेतना र्याली

राकेश यादव ,जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिका-९ परिकौलीमा बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालबिवाह विरुद्ध जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ।शनिबार परिकौली बाल कल्वका अध्यक्ष सुमन चौधरीको नेतृत्वमा परिकौलीको विभिन्न टोल टोलमा पहिले स्कुल पढाउ तब डोलि चढाउ,बालविवाह अन्त करु महिला हिंसा बन्द करु र विहेवारी २० वर्ष पारी नाराका साथ बालविवाह विरुद्ध अभियान अन्तरगत […]

चन्देश्वर दास,जनकपुरधाम। जनकपुर लगायत तराइ मधेशको विभिन्न शहर चौक , गल्ली,बाटोघाटोलाई तिव्र रुपमा ब्राम्हिणिकरण गरिसके तथा गर्ने क्रम जारि रहेको छ । तत्कालीन हिन्दु सम्राज्यको सम्राट महेन्द्र ले २०१५ शालमा बिकेन्द्रिकरणको नाममा नेपाललाइ नयां संरचना बनाउने , जसमा अधिकांश जिल्ला , अञ्चलहरुको सिमानाको नाम परिवर्तन गरे , धेरै जसो भुभागलाइ सकभर पहाड़ संगै जोडिएको हो […]

श्यामसुन्दर यादव राजविराज, असार २० गते। जन्मदिने आमा माथीनै छोराले खुकुरी प्रहार गरि आमाको ज्यान लिएको छ।सप्तरीको सुरुङ्गा नगपालिका वडा नम्वर– १ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई विहीबार साँझ खुकुरी प्रहार गरी हत्या गरेको छ ।इन्सेक अनलाइनमा उल्लेख भए अनुसार हत्याको आरोपमा प्रहरीले ३४ वर्षिय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई पक्राउ गरेको हो । शवको […]

कमल कुमार मण्डल ,राजविराज ,असार १७ गते।सप्तरीमा एक महिलालाई बोक्सीको आरोप लगाएर उनकै भजिताले कुटपिट गरेका छ्न।सोमबार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादवलाई उनका भतिजा नेपाल प्रहरी हबल्दार कमलदेव यादवले बोक्सीको आरोपमा पटक–पटक कुटपिट गर्दै आएका हुन् । पीडित महिलाले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी कुटपिटबारे जानकारी गराएकी हुन।त्यसैगरी पीडित […]

कमल कुमार मण्डल,राजविराज ,असार १७ गते। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ स्थित निर्माण गरिएको झोलुङ्गे पुललाई सोमबार उद्घाटन गरिएको छ ।वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या रहेको थिए। नदिमा आउने बाढिले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुसियाली […]

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]