२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

समाज

डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसको राहत

मुकेश कुमार राउत जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ। लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ। राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला […]

जनकपुरधाम । निरन्तर वर्षा भएको कारणले कमला नदीमा बाढी आएपछि शुक्रबारदेखिनै बाढिमा फसेको कमला पुल निर्माण कार्यमा खटेका इन्जिनियर ९ जना कामदारलाई नेपाली सेनाले जिवितै उद्धार गरेका छ्न। सबै जना कामदारलाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्न सफल भएको छ। हुलाकी राजमार्गमा अन्तरगत कमला नदिमा पुल निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन […]

मनोज मोरबैता जनकपुरधाम ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले बाढी पीडितहरुको राहत तथा उद्वारमा जुटन आफ्नो भात्री संगठन तथा स्वमसेवकलाई आह्वान गरेको छ। जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको हुन।केही देखदेख देशभरि विभिन्न जिल्लाहरूमा निरन्तर वर्षाको कारणले गइराखेको बाढ़ीपहिरोमा परी मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनसंग पर्कट […]

अमर पासवन ,सिरहा । कमला किनारका बसिन्दाहरु त्रसित बनेका छन । अत्यधिक बर्षाका कारण सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पूर्वी बाँधबाट सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वर, ६ बसपिटा, ८ महिसोथ, ३ मखनाहा, ४ रमौल, ५ मानपुर र माडर आदी गाउँमा पानी पसेको छ। सिरहा नगरपालिकाको बिभिन्न स्थानहरुमा बाढीआएपछि सर्वसधारणलाई आवतजावतमा कठिनाई भएको […]

आशा अधिकारी , जनकपुरधाम।लगातार वर्षाले जदाल नदिमा बाढी आएकोले जलादको बान्ध भत्केकोले धनुषाको देउरी परवाहा पुर्नरुपमा डुबानमा परेको छ। धनुषा जिल्लाको औरही गाउपालिका वडा न २ स्थित रहेको देउरी परवहा हिजो शुक्रबार दिउँसो २ बजे नै डुवानमा परेको स्थानीय युवा अमन यादवले जानकारी दिएको छ। यादवले भनेको अनुसार हिजो देखीनै देउरी परवहा लगाइत आसपासको गाउहरु […]

मनोज मोरबैता,जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिमा ४ जना वृद्ध बाढीको कारणले डुबानमा परको छ। धनुषाको हठमुण्डा र चिकना विछ स्थित रहेको कमला नदिको छेउमा घरबनाए बस्दै आइरहेको र पर्वल खेती विगत कयौ वर्षदेखी गर्दै आएको धनुषाको कमला नगरपालिका वडा न ७ बस्ने अमृत महतो,रेशमा महतो,सन्तोष सदा र अनार देवि हिजो […]

ओमविक्रम कुशवाहा जनकपुरधाम। धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिको छेउमा २४ घण्टा अगाडि देखिनै बाढीमा फसेको मुखियाले ज्यान बनाउन सम्बन्धि निकाइलाई गुहार गर्दै। सिरहाको बन्दिपुर स्थित रहेको कमला नदिको छेउमा कुटि बनाएर करिब ५ वर्ष अगाडि देखि बस्दै आइरहेका सिरहाको कर्जन्हा नगरपालिका ।२ बस्ने गुद्रु मुखिया रातिदेखी नै बाढीमा फसेको छ । पहिलेदेखि […]

गोविन्द ठाकुर, गौर । चुरे क्षेत्रमाभारी वर्षाका आएपछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमेपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण रौतहटको एक दर्जन भन्दा बढी गाउँहरु डुबानमा परेका छन् ।साना तथा ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएपछी सबारीलाई आवत जावत गर्न प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि […]