२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

खेलकुद

मिथिला कप क्रिकेट प्रतियोगितामा आइतवार छिन्नमस्ता विजय

मिथिला कप क्रिकेट प्रतियोगितामा आज (आइतवार) छिन्नमस्ता क्रिकेट टिम र रन्जीतपुर क्रिकेट टिम बीच भएको खेलमा छिन्नमस्ता बिजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा छिन्नमस्ता टस जितेर फिल्डीङ राेजेपश्चात रन्तजीपुरले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५२ रन बनाए । […]

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर […]

राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो । सप्तरीले टस जितेर […]

राजविराज, ९ कातिक । युवा शक्ति क्लव विष्णुपुर, द्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय भएका छन् । छिन्नमस्ता क्रिकेट कल्ब सप्तरी र बोटसोन क्रिकेट एकेडेमी झापा बिच भएको प्रतिस्पर्धामा झापाले टस जितेर ब्याटिंग गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रन बनाउन सफल भए । […]

उदित यादव राजविराज, ८ कात्तिक । युवा शक्ति क्लव विष्णुपुरद्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दास्रो दिनको खेलमा पर्साले मोरङ लाई ५४ रनले र डि.आर.सि.ए. धनुषा ले सिरहा लाई ७ विकेट ले पराजित गर्दै बिजय हात पारेका छ । सोमवार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा […]

राजविराज, ७ कात्तिक । मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान क्रिकेट कल्ब सिरहाले २० रनले जित हाँसिल गर्न सफल भएको छ । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदानमा आज (आइतवार) देखी सञ्चालन भएको खेलमा लहान क्रिकेट कल्ब, सिरहा र फुलबारी क्रिकेट कल्ब, सुनसरी बिच प्रतिस्पर्धा भएको युवा शक्ति कल्ब विष्णुपुरले जनाएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र । दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ भाद्र ।प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष बिपि साहले जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गरेका छ्न। तीज र चौरचनको अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आयोजित प्रतियोजिताको उद्घाटन एक समारोहका बिच प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले रिवन काटेर गर्नुभएको हो । राजदेवी युवा क्लव गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर सेवा समाज धनुषा […]