न्यूजमधेश डेस्क काठमाडौँ ,१० जेष्ठ ।पटकपटक अवाज उठाउदै आइरहेको जनमत पार्टीले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने माग गरेको थियो।सो मागलाई सरकारले व्यवस्था मिलाउने भएको छ। निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’ […]
न्यूजमधेश डेस्क मकवानपुर,१० जेष्ठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको बताएका छन् । सो पार्टीको मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मीना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत […]
सुभाष कर्ण जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्। रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला […]
न्यूजमधेश डेस्क सप्तरी,६ जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा निर्वाचित विरेन्द्र माझिले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट हकनपाको प्रमुखमा निर्वाचित माझिले आज दिउँसो पदभर ग्रहण गरेका हुन् । आफुलाई जनता भगवानले मेयरको पद उपहार स्वरुप दिएको भन्दै नव निर्वाचित मेयर माझिले सम्पुर्ण जनतार्ला धन्यवाद समेत दिएका छन् […]
महोत्तरी । ‘स्थानीय निर्वाचन २०७९’ बैशाख ३० गते निर्वाचन भएको मतको नतिजा मटिहानी नगरपालिका वार्ड न.७ सम्मको मतगणना सम्पन्न भएको छ। मटिहानीको वडा ५ सम्ममा जसपाको मेयरको मतमा अग्रता देखिदै आइरहेको थियो। मटिहानीका वडा ६ मा आउने बित्तिकै एक्कासि प्रतिद्वन्दी लोसपाका मेयरको मत बढिरहेको देख्दा स्थानीयलाई सुरक्षाको कमि हुन थालेको छ। मटिहानीमा गोप्य धान्धली रुपमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ जेष्ठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियाले आगामी आर्थिक बर्षको बजेटलाई युवा र किसानमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले उक्त सुझाव दिएका हुन् । देशमा दिर्घकालिन योजनाबारे सोंच्न नसकिएको बताउँदै उनले यो दुःखद रहेको […]
न्यूजमधेश डेस्क काठमाडौं,३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट अपेक्षित सहयोग नपाएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय निर्वाचतबा अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताए । चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ बैशाख । सबैला नगरपालिकाको मेयर पदमा जनमत पार्टीबाट उम्मेदवारी दिएका बीपी साहले मंगलबार शक्ति प्रदर्शन गरेका छ्न। आज चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा साहले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले सबैला नगरपालिकाको प्रत्येक वडाको परिक्रमा गरेका छन् । उम्मेदवार साह आफूले सबैला नगरबासीले निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता […]