०५ पुष २०८२, आइतबार
21-12-2025 , Sun
×

प्रमुख समाचार

चिसोले बिरामी पर्न थाले उखु किसान

न्यूजमधेश डेस्क काठमाडौं,३ पुस। भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं उपत्यकामा आएर आइतबार आन्दोलन थालेपछि गृह मन्त्रालयले मंगलबार चार चिनी मिल उद्योगीलाई पक्राउ गर्ने निर्णय गर्‍यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमै रहेका उनीहरू पक्राउ परेका छैनन् । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार ७ दिनभित्र भुक्तानीको व्यवस्था गर्न […]

न्यूजमधेश डेस्क काठमाडौं,२ पुस । उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका […]

न्यूजमधेश डेस्क काठमाडौं,२ पुस । गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्‍याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ पुस।बाबु आमामा लागि सन्तान त्यति प्यारो हुन्छ की सन्तानलाई बचाउन हरदम आफू मर्न पनि तयारी हुन्छन् । तर यहाँ एक बाबु यस्ता निर्दयी देखा परे, जस्ले ओछ्यानमा पिसाब फेरेकै निहुँमा आफ्नो ३ वर्षको छोराको कुटीकुटी हत्या गरे । घटना भारत उत्तर प्रदेशको कानपुर जिल्लामा घटेको हो । अनि आफ्नै छोराको हत्या गर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं,३० मंसिर । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा […]

न्यूजमधेश डेस्क सप्तरी ,२९ मंसिर ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मित उक्त भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा […]

सुरेन्द्र कुमार कामती सिरहा,२८ मंसिर ।जिल्लाको सिराहा नगरपालिका २ र १८ जोड्ने सडकमा अहिले सघन सहरी विकास कार्यक्रमअन्तर्गत नाला र सडक निर्माण जारी छ । जनता मावि लक्ष्मीनियाँअगाडिको सडकभित्रै एक सय केभिएको ट्रान्सफर्मरसहितको विद्युतीय पोल छ । दिवा एन्ड शाह जेभी कम्पनीले ट्रान्सफर्मर र पोल नसारी सडक र नाला निर्माण गरिरहेको छ । विद्युत् पोलबीच सडकमै राखेर कालोपत्रे […]

न्यूजमधेश डेस्क रौतहट ,२८ मंसिर।रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको […]