०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

समाज

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

न्यूजमधेश डेस्क महोत्तरी ,१० असोज । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उहाँ रित्तै फर्कनु भएका हुन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट […]

राजविराज, १० असोज । भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् । राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी […]

न्यूजमधेश डेस्क सिरहा ,१० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप […]

न्यूजमधेश डेस्क बर्दिया ,७ असोज ।बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् । दिनलाई घटनास्थलबाटै र सो घटनामा […]

न्यूजमधेश डेस्क राजविराज ,७ असोज । जितिया पर्वमा नेपाल सरकारको विदा दिनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधवार राजविराज स्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजना गरिएको जितिया पर्व समारोह कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । तीजका दिन सरकारले सार्वजनिक विदा दिएपनि मधेशभरिका महिलाहरुले मनाइने जितिया पर्वको दिन विदा नदिई सरकारले […]

न्यूजमधेश डेस्क सप्तरी ,६ असोज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले […]

न्यूजमधेश डेस्क काठमाडौं,५ असोज । शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन राज्यले लगानी बढाउनुपर्नेमा यस क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । पुनर्गठित शिक्षा पत्रकार समाज (सेज) को प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षाका नयाँ नीति र योजना तर्जुमा गर्दा लक्षित वर्गलाई अग्रभागमा राख्न पनि सुझाव दिइएको छ । कार्यक्रममा अभिभावक महासङ्घ, नेपालका अध्यक्ष […]

राजविराज, ५ असार । सप्तरीमा सोमवार सवारी दुर्घटना हुँदा एक जना को मृत्यु भएको छ । खडक नगरपालिका वडा नम्बर ६ विरपुर स्थित पुर्व पश्चिम लोकमार्गामा पिकअपले मोटरसाइकलको ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको हो । पुर्व पश्चिम लाकमार्ग अन्तर्गत पुर्वतर्फबाट पश्चिमतिर जादै गरेको बा १४ च ६२७९ नम्बरको पिकअप र विपरीत दिशाबाट जादै गरेको […]