१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

शिक्षा

सहिदशम्भु स्मृति प्रतिष्ठानद्वारा सरस्वती माविका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले […]

काठमाडौं, असार १८ गते । गत वर्ष २०७५ चैतमा सम्पन्न भएको माध्यमिक शिक्षा परिक्षा एसईईको पुरक परीक्षाको समय तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेका छ्न।बुधबार राष्ट्रिय परिक्षा बोर्डले गत वर्ष गत वर्ष चैतमा सम्पन्न माध्यमिक शिक्षा परिक्षा (एसईई)परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी र सीभन्दा तल ग्रेड ल्याएको वा बढीमा दुई […]

नितेश यादव जनकपुरधाम, असार १७ गते ।जनकपुरको रामस्वरूप रामसागर बहुमुखि क्याम्पस प्रमुखलाई विद्यार्थीले कार्यकक्षमा तालाबन्दीगरेका छन् । क्याम्पसले पठन-पाठनमा ध्यान नदिएको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हो ।गत १५ गतेदेखिनै कक्षा सञ्चालन हुनुपर्नेमा क्याम्पस प्रमुख बिरेन्द्र यादवका कारण क्याम्पसको पठन(पाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको राष्ट्रिय बिद्यार्थी संघका राराब इकाई कमिटी अध्यक्ष […]

काठमाडौ ,असार १५ गते ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले नेतृत्व विकास सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार  काठमाडौको प्रदर्शनी मार्ग स्थित रहेको विश्वभाषा क्याम्पसको सभाहलमा जनमत पार्टिका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ काठमाडौको तदर्थ समिति सदस्य नभरत्न साहको अध्यक्षतामा नेतृत्व विकासको विषयमा एक दिने प्रशिक्षण कार्यक्रममा […]

जनकपुरधाम,असार १२ गते।प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएको छ । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् । देशभरिमा विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका […]

जनकपुरधाम,असार १२ गते । नेपाल सरकारले नमूना विद्यालय घोषण गरेको धनुषाको विदेह नगरपालिका.६ तिनकौरिया चौकस्थित रहेका श्री जनता नमूना माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित भएको छ। बुधबार हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका थिए। विगत सात महिना देखि तलब नपाएको भन्दै शिक्षकहरु तीन चारदेखि ‘पेन डाउन’ गर्दै आरहेको छ । […]

काठमाडौ ,असार १२ गते।परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा बिहीबार अर्थात आज सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ। कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो […]