२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

स्थानीय

हिसाबकिताब सर्वाजनिक गर्न संयुक्त संघर्ष समितिको माग

न्यूजमधेश डेस्क  जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ । विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ। शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन […]

न्यूजमधेश डेस्क सप्तरी ,२३ भदौ।चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगररपालिका–७ गुदरीलाइनमास्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो । उक्त किराना पसलमा भदौ २२ गते बिहान खोलेर हेर्दा १ लाख ५० हजार […]

न्यूजमधेश डेस्क जकपुरधाम,२१ भदौ । गोपाल युवा समितिले स्थानीय तहमा संगठन विस्तार गर्ने भएको छ । शनिबार बसेको समितिको बैठकले पहिलो चरणमा धनुषा र महोत्तरी जिल्लाका नगरपालिका र गाउँपालिकामा संगठन विस्तार गर्ने निर्णय गरेको हो । संगठन विस्तारको लागि वातावरण तयार गर्न जिम्मेवारी समेत तोकिएको छ । समितिका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी […]

कैलाश दास जनकपुरधाम, २० भदौ । सामाजिक क्षेत्रमा निक्कै नाम कमाउन सफल भएका असहाय संरक्षण मञ्चले लगातार ७५ औं दिनमा असहाय, विपन्न तथा गरीबहरुलाई शनिवार जनकचोकमा राहत वितरण गरेको छ । मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनक चौकमा खाद्यन्नका ७ वटा प्रकार एकसय एकजना असहाय तथा गरीब परिवारलाई वितरण गरेका हुन । खाद्य सामाग्रीहरुमा चावल, दाल, […]

न्यूजमधेश डेस्क सिरहा ,२० भदौ । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको […]

न्यूजमधेश डेस्क विराटनगर,१८ भदौ ।वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१६ भदौ । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको ज्यान गएको हो । विषादी सेवनबाट बेहोश […]

न्यूजमधेश सम्बादाता रौतहट,११ भदौ ।साथीको हत्या काण्डमा संलग्न रहेका आरोपमा पक्राउ परेका सातमध्ये एक जनाको मृत्यु भएको छ । प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको गए राति मृत्युु भएको हो । सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधबार […]