२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्थानीय

जनमत पार्टीको शहिदनगर -६ का अध्यक्षमा बुद्धि प्रसाद यादव

जनकपुरधाम,११ असार।धनुषाको शहिदनगर नगरपालिका -६ मा जनमत पार्टीको वडा समिती गठन गरिएको छ। सोमबार एक कार्यक्रमबीच बुद्धि प्रसाद यादवको नेतृत्वमा ३५ सदस्यीय वडा समिती गठन गरेका हुन। समितीको उपाध्यक्षमा कबिता देवी मण्डल र सनेचरी देवी मण्डल रहेको छ भने सचिवमा अरुण मण्डल र कोषाध्यक्षमा डोमनी देवी पासवान रहेकको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र […]

परबिन पंडित,राजेन्द्र राम खजुरी, १० असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न। आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा स्वास्थ्य चौकी खजुरीको सभा हलमा आयोजना गरिएको १० औं गाउँसभा , नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमबाट गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक […]

काठमाडौं,१० असार । देशभरका पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्यायसहितको बजेट सार्वजनिक गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्छ । ऐनमा असार १० गतेभित्र […]

न्यूजमधेश डेस्क नेपालगञ्ज, २६ बैशाख । बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ । उक्त गाउँपालिकाका विद्यालय र मदरसाको निरीक्षण गर्दा महिनौँसम्म पनि उपस्थित नहुने शिक्षकले तलब बुझिरहेकोलगायतका अन्य विभिन्न अनियमितता पाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले मदरसा र विद्यालयको […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ बैशाख। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ । देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ । शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् […]

न्यूजमधेश डेस्क पर्सा , ९ पौष । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ […]

न्यूजमधेश डेस्क रौतहट,१४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ ईडेन ग्राडेन विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि शुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार उद्घाटन गरेका छन् । आयोजित एक कार्यक्रमका बीच मेयर पटेलले […]