०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाचार

जनकपुरधामसहित मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

जनकपुरधाम,५ जेष्ठ। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मधेश प्रदेशका राजधानी जनकपुरधामसहित मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ […]

जनकपुरधाम,४ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बारा जिल्लाको इन्चार्जमा शिवनाथ पटेललाई मनोनित गरेका छन् । आजदेखि लागु हुने गरि कलैया निवासी शिवनाथ पटेललाई बारा जिल्ला इन्चार्जमा मनोनित गरिएको हो। अध्यक्ष डा.राउतले पटेलको कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा राख्दै उनको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरेका हुन् ।  

वीरगंज,२ जेष्ठ। नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ । ‘भ्रष्टाचार विरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूणर् नेपाली एक हौं’ भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेका हुन् […]

काठमाडौं ,२ जेष्ठ । जिल्ला र उच्च अदालतले सुनाएको रेशम चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ । मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल […]

जनकपुरधाम,२ जेष्ठ । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशको सबै वडाका किसानहरुलाई कृषि तालिम दिने योजना ल्याएका छन् । आगामी आर्थिक बर्ष २०८०/८१ को लागि मधेश प्रदेशको १२ सय ७० वडाका किसानहरुलाई अन्न, साग, सब्जी, दुधजन्य उत्पादन सम्बन्धी तालिम दिने भएको छ । यसका लागि किसानहरुले चाहेको तालिमको बारेमा सल्लाह दिन कृषि […]

जनकपुरधाम,१ जेष्ठ ।बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालका नेता दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टी केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा एक कार्यक्रम बिच तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सिरहा जिल्लाको सुशासन समितीका संयोजकसमेत रहेका नेता महतो जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मधेश सरकारका […]

जनकपुरधाम,१ जेष्ठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषा-२ को संयोजकमा जयनाथ यादवलाई मनोनित गरेको छ । आईतबार नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सुजित यादवले एक पत्र जारी गर्दै नेविसं धनुषा जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजकमा जयनाथ यादवलाई मनोनित गरेका छन् । संयोजक यादव धनुषाको कमला नगरपालिका -३ लगमाका हुन् । उनिहाल जनकपुरधामको देवी […]

काठमाडौं ,१ जेष्ठ। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण आजदेखि बन्द गरिएको छ । आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो । बितरण दुई सातासम्म बन्द रहने आयोजनाले जाएको छ । आयोजनाका अनुसार हेलम्बु वडा नम्बर १ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरण राखेर […]