०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

समाचार

ई.शम्भुनाथको पहलमा साफीको शव उद्धार

न्यूजमधेश डेस्क जनकपुरधाम,४ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा साउदीमा दुर्घटनामा परि ज्यान गुमाएका एक जनाको शव उद्धार गरिएको छ। मधेश प्रदेशका सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका -१ पिपराका झौली साफीको छोरा जिवछ साफीको वैदेशिक रोजगारीको क्रममा साउदी गएका साफिको दुर्घटनामा परि मृत्यु भएका […]

सिरहा : सिरहा निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यको रुपमा जनमत पार्टी बाट बिनोद यादवको पलरा भारी बन्दै गएको छ। सिरहा २ मा दलको तर्फबाट जसपा-ओली गठबन्धनको उम्मेदवार राजकिशोर यादव ,५ दलिय गठबन्धनका उम्मेदवार चित्रलेखा यादव र एकल जनमत पार्टीको तर्फबाट बिनोद कुमार यादव उम्मेदवार छन् । तीन पटक सांसद भैसकेकी चित्रलेखा यादव र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ। पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला प्रहरी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ कार्तिक । जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा पदको उम्मेदवार ई.शम्भुनाथ साहले मधेशलाई शिक्षाको हब बनाउने बताउनुभएको छ। उम्मेदवार ई.साहले न्यूजमधेशसंग कुरा गर्दै उनले मधेशलाई शिक्षाको हबको रुपमा बिकास गर्ने बताउनुभएको हो। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ई.साहले भने, ‘मधेश प्रदेशको साक्षरता […]

न्यूजमधेश डेस्क सप्तरी ,१ कार्तिक ।नेकपा माओवादी केन्द्र निकट वाइसिएलका केन्द्रीय सदस्य मुकेश यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ घर भएका यादव मंगलबार यो पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित महादेवाका संजय यादव, सकरपुरा निवासी ओम मुखिया लगायतका व्यक्ति पनि जनमत पार्टी प्रवेश गरेको पार्टीका नेता सतिश सिंहले जानकारी […]

प्रभात सिंह सप्तरी ,१ कार्तिक ।सप्तरीको निर्वाचन क्षेत्र नम्बर– २ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । यादव र राउतले सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । जसपा यादव यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न। राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असोज।जनमत पार्टीले धनुषा क्षेत्र नं.१ को क्षेत्रीय पार्टी कार्यलय धनुषाधाममा संचालनमा ल्याएको छ। शनिबार धनुषाधाम नगरपालिकाको धनुषाधाममा जनमत पार्टी धनुषाले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनको लागी क्षेत्रीय कार्यलय स्थापना गरिएको छ। जनमत पार्टीका नेता बीपी साहको अध्यक्षतामा एक समारोह बिच जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साह,धनुषा […]