२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

समाचार

लोसपा र जनता प्रगतिशील पार्टीबीच चुनावी गठबन्धन गर्ने निर्णय

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ । मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए । गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता […]

न्यूजमधेश डेस्क रौतहट,१४ भाद्र।रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएपछी सिङ्गो गाउँनै शोकमा डुबेको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ भाद्र । आगाी प्रतिनिसभा निर्वाचनका लाथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम बाराबाट सिफारिस भएको छ । उनको नाब बारा क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो । यादव यसअघि ०७४ निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र। धनुषाको कमला नगरपालिकामा विद्यालयमा शौचालयको व्यवस्थापन नहुदा विद्यार्थीहरु वरण्डाबाटै पिशाव फेर्न वाध्य भएको दृश्य देख्न पाइएको छ । नगरपािलकाको वाड नं. ४ सघारास्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरु बरण्डा र चौरमा दौडधुप गरिरहेको थिए। आइतबार १२ बजे सम्म कक्षामा शिक्षक पुगेका थिएन । कक्षा २ मा अध्यनरत रहेको एक विद्यार्थीले विद्यालयको […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,१३ भाद्र। जसपा र लोसपाका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी र लोसपाका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्य गुप्तासमेत हुन् । त्यस्तै जसपाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। जनमत पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेताहरु जनमत पार्टीमा प्रवेश गरेका पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादवले जानकारी दिएका हुन। […]

काठमाडौं,१३ भाद्र। आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि […]