जनकपुरधाम,५ साउन । मिर्चैयाका युवा नेता अंजय कुमार साह जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले उनलाई काठमाडौंस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पार्टीमा प्रवेश स्वागत गरेका हुन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनी केही महिनाअघि मात्र जनता समाजवादी पार्टी, नेपालबाट अलग भएका थिए । जसपामा उनी केन्द्रीय नेता राजकिशोर यादवको […]
काठमाडौं,५ साउन। भन्सार जाँचपासबाटै एक सय किलो सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायत पनि गृहमन्त्रीसँग छन् । भन्सारको सुरक्षा जाँचपास गर्ने […]
जनकपुरधाम,५ साउन। पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रोफेसर राजकुमार यादव (आरके) जनमत पार्टीमा प्रवेश गरेका छन। बिहिबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बिच प्रोफेसर यादवले जनमत पार्टी प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। प्रोफेसर यादवलाई पार्टीको सदस्यतासमेत प्रदान गरेको जनमत पार्टीका उपाध्यक्ष […]
बर्दिया,५ साउन। बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ। यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च […]
काठमाडौं,४ साउन। अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका– ३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १४ सि गाउँ बस्ने २७ वर्षीय विक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ […]
काठमाडौं,४ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।
जनकपुरधाम,४ साउन । जनमत पार्टीले स्थायी कार्यालय भवनको लागि अक्षयकोषमा सहयोगको अपिल गरेको छ । सो पार्टीले कार्यालय भवन र अन्य संरचनामा दाताको नाम राख्ने भन्दै आर्थिक सहयोगको अपिल गरेको हो । जनमतका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गरेर आर्थिक सहयोगअनुसार दाताको उचित कदर गरिने जनाएका छन् । विज्ञप्तिअनुसार सो पार्टीले पूरै भवन […]
काठमाडौँ ,४ साउन। जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा बाराका नेता शिवचन्द्र कुशवाहाले अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरिएको छ । त्यस्तै सप्तरीका जनमत पार्टीका नेता गुलाब मण्डल मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी […]