२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

जसपा बारा जिल्ला अध्यक्ष अजय जेल चलानप

बारा । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो । पटेलमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो […]

काठमाडौं : आफू संसद छिर्न सोझा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । सप्तरी २ बाट सीके राउतसँग नराम्रोसँग चुनाव हारेका उपेन्द्रले जनताको म्यान्डेटलाई अपमान गर्दै चुनाव लड्न लागेका हुन् । मधेश आन्दोलनको नाममा पटक पटक सत्तामा गएर एजेण्डा बिर्सिएका उपेन्द्रलाई सप्तरीका जनताले सबक सिकाएका थिए । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ चैत। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष डा. राउतले यस्तो बताएका हुन्। जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र […]

न्यूजमधेश डेस्क सुनसरी ,१७ चैत ।सुनसरीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। शुक्रबार जनमत पार्टीको जिल्ला पार्टी कार्यलय ईनरुवामा एक कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा रामचन्द्र मेहता,लखिचन साह,सिताराम पोद्दार ,सुरेन्द्र कुमार मेहता र एयुब अंसारीलगाइत विभिन्न पार्टीका दर्जनौं नेताहरुलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष […]

राजबिराज,१६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरीको भारदहमा नवनिर्मित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्नुभएको छ। रामनवमीको अवसरमा भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनु भएको छ । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका अध्यक्ष डा .राउतले […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ […]

काठमाडौँ,१५ चैत । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने […]

जनकपुरधाम ,१४ चैत।मधेस प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई वसन्त कुशवाहाले किसानका लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने बताए। देशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा […]