२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

समाचार

पानीको संरक्षण गरौँ : राष्ट्रपति

न्यूजमधेश डेस्क काठमाडौँ, ८ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध […]

लहान ,७ चेैत। मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ। लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। सोमबार सिरहाको पुरानो चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता महतोलाई पार्टीमा स्वागत गरेका हुन्। लोसपा केन्द्रीय सदस्य महतोसहित सिरहा ३ का […]

जनकपुरधाम ,७ चैत्र। मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ । अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको वेल्ट हङ्गर हाइल्फ नामक संस्थाले गरेको मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले जानकारी दिए । उनका अनुसार जर्मनी उक्त कम्पनीले मधेशका सबै १ हजार […]

सिरहा,७ चैत।जनमत पार्टी सिरहाले आयोजना गरिएको वृहत् पार्टी प्रवेश कार्यक्रम सुरु भएको छ। जनमत पार्टी सिरहा जिल्ला इन्चार्ज बिजय साहको अध्यक्षतामा वृहत् पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादव,पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका भुमि व्यवस्था ,कृषि तथा सहकारी राज्यमन्त्री […]

न्यूजमधेश डेस्क वीरगञ्ज,७ चैत । पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ । सोमबार राति ११ बजे ठोरी-४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए। लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ । राति घरमा सुतिरहेको बेलामा अचानक बाघ […]

न्यूजमधेश डेस्क राजविराज,६ चैत्र । सप्तरीका चार प्रमुख विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली गरिएको बताएका छन् । नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्वबियू, एकीकृत समाजवादी निकट समाजवादी अनेरास्वबियू र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भूमिका खेलेको बताए। […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ चैत। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]