२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

समाचार

जनमत पार्टीद्वारा १६ औं बलिदानी दिवसमा रक्तादान कार्यक्रम

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ। बलिदानी दिवसको अवसरमा जनमत पार्टी सिरहाले लाहानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। आज १६ औं बलिदानी दिवसको अवसरमा शहिदको सम्मान र सम्झनामा लहानको सहिद पार्क नजिकै मधेश प्रदेशका सांसद त्रिभुवन साह,संजय यादवलगाइतका सांसदहरु रक्तदानमा सहभागी भएका हुन्। मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता स्थापित भैरहेको जनमत पार्टीका नेता […]

न्यूजमधेश डेस्क सिरहा,२ माघ।मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन्। मधेश आन्दोलनका क्रममा सिरहा जिल्लामा शहीद भएका रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका हुन् । यसैगरी, शहीद प्रमोद सादा र बिजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले सम्मान गरेका छन् । सोही क्रममा […]

जनकपुरधाम,२ माघ।आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा सोमबार साँझ जनकपुरधामको जनकचौकमा दीप प्रजवलन गरिएको छ । जनमत पार्टी धनुषाले आज साँझ मधेश प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा दीप प्रज्वलन गरी शोक मनाएका हुन्। आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको बिमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेतो खोचमा दुर्घटनामा परेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ पौष।डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशमा नवनियुक्त मन्त्री ई. बसन्त कुशवाहाले सहिद परिवारलाई सम्मान गर्दै काम थाल्नी गर्नुभएको छ । शुक्रवार मन्त्री पदको सपथ लिएपछि उनले मधेश आन्दोलनको क्रममा मारिएका ब्रहमदेव ठाकुरका आमा मलिनिया देवीलाई सम्मान गरेर काम सुरु गरेका हुन् । जनमत पार्टीका प्रदेशसभा सदस्यहरु तथा पार्टीका नेताहरु सहित मन्त्री […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ पौष । जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो । क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए […]

न्यूजमधेश डेस्क काठमाडौं, २८ पौष । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुनु भएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई […]

न्यूजमधेश डेस्क कमला,२८ पौष ।धनुषाको हसपुर नगरपालिका -७ लौवाखोयर परसाहीका असर्फ नदाफलाई बचाउनको गल्फ सेवा समाज कतारले रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ। मिर्गौला फेल भएका नदाफको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका गल्फ सेवा समाजले आर्थिक सङ्कलन गरी सो रकम पीडितलाई प्रदान गरेको हो । गल्फ सेवा समाज कतारले आर्थिक सङ्कलन गरेर […]

जनकपुरधाम,२८ पौष । धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ। १५ असारमा जनकनन्दिनी गाउँपालिका-६ कठाल घरभएका पशुपती गुप्ताले आफ्नै घरमा एलिबेस्टर चढाइरहेको बेलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष दिपिन देव यादवले आर्थिक सहयोग गर्नुभएको हो। गाउँपालिका अध्यक्ष यादवले मृतकका श्रीमती मुनि देवी गुप्तालाई रु २५ हजारको चेक हस्तान्तरण […]