२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

समाचार

धनुषा ३मा जित हाँसिल गर्छु ,जनमतका उम्मेदवार साहको दाबी

न्यूजमधेश डेस्क जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभाको उम्मेदवार ईन्जिनियर शम्भुनाथ साहले आफू यसक्षेत्रका एकल उम्मेदवार भएकाले आफू जित हाँसिल गर्छु भने दावी गरेका छ्न। उनले न्यूजमधेशसंग कुरा गर्दै आफ्नो क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको हुनाले आफुलाई जनताले मतदिएर जिताउछ भने आफू विश्वत रहेको बताए। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएकाहरुको शव निरन्तर उद्धार हुँदै आइरहेको छ। नेपालमा रोजगारी नपाएका युवाहरु वैदेशिक रोजगारमा गएका धनुषाको एक युवकको मृत्यु भएपछी उनको शव गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्षसमेत रहेका उम्मेदवार ई.साहको पहलमा उद्धार गरि उनको […]

सन्तोष यादव जनकपुरधाम ,५ कार्तिक । जनकपुरमा भएको ५ दलीय गठबन्धनको मधेस प्रदेश स्तरीय भेलामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अपमानित बनेका छन् । कार्यक्रममा अध्यक्ष यादवलाई आसन ग्रहण नै गराइएन ‌। पछि उनलाई आसन ग्रहण गर्न आग्रह गर्दा डाइस (मञ्च)मा गएनन् । यति मात्र होइन मन्तव्य राख्ने क्रममा उनलाई उद्घोषकले सह-अध्यक्ष भनेर […]

न्यूजमधेश डेस्क काठमाडौं,५ कार्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शनिबार बेलुकी यमदीपदान शुरु गर्नुपर्नेछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीप दान […]

राजविराज,४ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतप्रति जनताको आकर्षण बढिरहेको छ। अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नं २ बाटै आफ्नो उम्मेदवारी दर्ता गराएपछि सर्वसाधारण जनताको झुकाब जनमत पार्टीतर्फ बढिरहेको स्थानीय रामसागर यादवले बताएका छन् । उनले भने, ‘मधेशको मुक्ति उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका मधेशी नेताहरुले दिलाउन […]

न्यूजमधेश डेस्क राजविराज ,५ कार्तिक ।नेपाल सामाजवादी पार्टी मधेश प्रदेश सदस्य बिक्रम महरा जनमत पार्टीमा प्रवेश गरिएको छ। शुक्रबार जनमत पार्टी सप्तरीको जिल्ला कार्यलयमा पुगेर नेता महता जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो ।नेता महरा जममत पार्टीको सदस्यतासमेत लिएको छ। नेता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा साउदीमा दुर्घटनामा परि ज्यान गुमाएका एक जनाको शव उद्धार गरिएको छ। मधेश प्रदेशका सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका -१ पिपराका झौली साफीको छोरा जिवछ साफीको वैदेशिक रोजगारीको क्रममा साउदी गएका साफिको दुर्घटनामा परि मृत्यु भएका […]

सिरहा : सिरहा निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्यको रुपमा जनमत पार्टी बाट बिनोद यादवको पलरा भारी बन्दै गएको छ। सिरहा २ मा दलको तर्फबाट जसपा-ओली गठबन्धनको उम्मेदवार राजकिशोर यादव ,५ दलिय गठबन्धनका उम्मेदवार चित्रलेखा यादव र एकल जनमत पार्टीको तर्फबाट बिनोद कुमार यादव उम्मेदवार छन् । तीन पटक सांसद भैसकेकी चित्रलेखा यादव र […]