काठमाडौं,१३ भाद्र। आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र।धनुषाको पुर्वी ग्रामीण गाउँबाट प्रहरीले ८० हजारको अवैध मदिरा बरामद गरेको छ । जनकनन्दनी गाउँपालिका- १ इनर्वाबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । ८० कार्टुन कस्तुरी र ८० कार्टुन माम श्री लेखिएको मदिरा बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार […]
न्यूजमधेश डेस्क नवलपरासी ,१२ भाद्र।नेपाली कांग्रेसका युवा नेता संतोष गिरिसहित विभिन्न पार्टीका दुई सय नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न । जनमत पार्टी नवलपरासीले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता गिरिसहित विभिन्न पार्टी परित्याग गरि २ सय नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन। उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका […]
न्यूजमधेश डेस्क सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ । नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए। कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र। भारतीय प्रख्यात योगगुरु सदगुरु नेपाल आउने भएका छन् । कैलाश दर्शनका लागि १९ भदौमा सदगुरु नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् । चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे […]
न्यूजमधेश डेस्क धनगढी ,१२ भाद्र । कैलालीमा एक व्यक्ति हत्कडि सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका–४ का २८ वर्षीय शंकर चौधरी हत्कडि सहित नदीमा हाम फालेर फरार भएका हुन् । फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको हो । शुक्रबार […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र । नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । करिब ३७०० किलो बारूदले जुम्ल्याहा टावर ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। जसको उचाइ ३२० फिटभन्दा बढी थियो। यो देशकै सबैभन्दा ठूलो बहुमंजिला भवन […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र । एउटी महिला आफ्नो पहिरनका कारण जेल जानु परेको छ । वास्तवमा, महिला अर्ध पारदर्शी लुगा लगाएर एक संगीत कन्सर्टमा पुगेकी थिइन्। महिलाको कपडालाई अश्लील भन्दै यो कारबाही गरिएको हो । उनी १२ दिन जेलमा बस्नुपर्ने भयो । १२ दिन जेल बसेपछि उनले जमानत पाएकी छिन् । डेलीस्टारका अनुसार घटना […]