१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

समाचार

धनुषामा मदिरा तस्करीमा बालबालिकाको प्रयोग,प्रहरीकै सेटिङमा मदिरा तस्करी

विद्यानन्द राम राजविराज,१८ जेष्ठ ।धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ । गत शुक्रबार साइकलमा मदिराको पोका पोकी लोड गरेर भारततर्फ गइरहेको अवस्थामा बालबालिका भेटिएपछि सो कुरा बाहिरिएको हो । भारतको विहार राज्यमा मदिरा बिक्रीवितरण र प्रयोगमा रोक लगाइएपछि त्याहाँका कतिपय मदिराप्रेमीले नेपालतर्फका […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ जेष्ठ । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय […]

न्यूजमधेश डेस्क मुग्लिन ,१८ जेष्ठ । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ जेष्ठ । धनुषामा पक्राउ परेका नवनिर्वाचित वडा सदस्य रिहा भएका छन् । शहिदनगर नगरपालिका ८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा थुनामुक्त गरेको हो । उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो । मंगलबार उनको पेसी तोकिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले […]

न्यूजमधेश डेस्क नयाँ दिल्ली ,१७ जेष्ठ । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ ।गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस […]

न्यूजमधेश डेस्क सप्तरी,१७ जेष्ठ ।आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्वर साह रहेको छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी उनी […]

सम्झना विक काठमाडौं,१६ जेष्ठ । नवलपरासीका १८ वर्षे समीर खड्कालाई सर्पले डस्यो । उनलाई हत्तपत्त जिल्लाको विभिन्न अस्पतालमा पुर्‍याइयो । ती अस्पतालमा एन्टी स्नेक भेनेम र औषधि उपलब्ध थिएन । आखिरमा उनको ज्यान गयो । यो गत वर्षको घटना हो । यद्यपि वर्षैपिच्छे यस्तो घटना दोहोरिन्छ । खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् […]