२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

माओवादी नेता शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश

न्यूजमधेश डेस्क रुपन्देही ,१२ भाद्र।माओवादी केन्द्रका नेता बब्लु शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शुक्लासहित १५१ जना विभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जानकारी दिएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले असुरैनामामा एक कार्यक्रम बिच पार्टीमा फुलमाला लगाएर प्रवेश गराएका […]

न्यूजमधेश डेस्क भैरहवा,१२ भाद्र। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिका पूर्वअध्यक्ष एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जयसवालसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीले शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता–कार्यकर्ता भेटघाट एवम् निर्वाचनकेन्द्रित प्रशिक्षणमा अध्यक्ष डा. सीके राउतले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तह निर्वाचन–२०७९ अघिमात्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ भाद्र।जिल्ला भरका दलित कर्मचारीहरुको हकहितको लागि दलित कर्मचारी समाज धनुषा गठन गरिएको छ। शनिबार जनकपुरधाममा शुभनारायण महराको अध्यक्षतामा भएको एक कार्यक्रम विच मदन कुमार महराको नेतृत्वमा ११ सदस्यीय दलित कर्मचारी समाज धनुषा गठन गरेका हुन। समितीको उपाध्यक्षमा उपेन्द्र दास शशी ,कोषाध्यक्षमा शिला देवी महरा,सचीवमा सुदिप कुमार मण्डल र सहसचिवमा सत्यनारायण पासवानसहित ११ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० भाद्र।जनता समाजवादी पार्टीका नेता हरिकिशोर साहसहित विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ। शुक्रबार जनकनन्दिनी गाउँपालिका -४ खजुरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका नेता साहसहित विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टी जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिनेश साहले नव प्रवेशीहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेको […]

न्यूजमधेश डेस्क सघारा,९ भाद्र। अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी नेपालबाट भारत ओसार–पसारमा प्रयोग भइरहेको भारतिय ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका -१ इनर्वास्थित कमला नदिबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर भारत तर्फ लगिरहेको अबस्थामा नम्बर नखुलेका भारतिय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएका हुन। नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसारपसार […]

न्यूजमधेश डेस्क राजविराज ,९ भाद्र।दुई हजार ३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्। सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्। लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके […]

न्यूजमधेश डेस्क लहान, ९ भाद्र । घुसको लत लागेपछि सरुवा बढुवालाई पनि नियन्त्रण गर्न सकिन्छ । सिरहामा आजभोली यस्तै घुस लतका एक शाखा अधिकृत तलमाथी मिलाएर सक्रिय छन् । शिक्षा विकास तथा समन्वय इकाई सिरहाका रामबृक्ष महतोलाई निजामती किताब खानामा सरुवा गरिएको छ । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९÷४÷१५ को निर्णय […]

न्यूजमधेश डेस्क सिरहा ,९ भाद्र।जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । […]