न्यूजमधेश डेस्क जनकपुरधाम,११श्रावण।धनुषाको सवैला नगरपालिकामा एक नाबालिक केटिलाइ बिहेको प्रलोभनमा पारी दुई केटाद्वारा जवर्जस्ती करणी गरेको घटना सार्वजनिक भएको छ। महोत्तरीको मनरा सिसवा नगरपालिका स्थितको थरुवाही घर भइ हाल मधेश प्रदेशको राजधानी जनकपुरको मिल्स एरिया बस्दै आएकी एक नाबालिक केटि पवन कापर(नाम परिवर्तित)लाइ जालमा पारी दुई केटाहरुले रातभरी आफुलाइ जवरजस्ती करणी गरेको आरोप लगाएकी छिन। […]
न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन्। बुधवार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले सरकारको स्वामित्वमा सञ्चालन भई नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर […]
न्यूजमधेश डेस्क काठमाडौं,११श्रावण । गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा विदेश नजान आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर रोजगारी गर्न पाउने प्रलोभनमा नपर्न आग्रह गरेको हो । पछिल्लो समय यूएई लगायत देशमा आकर्षक सेवा सुविधाको लोभमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या […]
न्यूजमधेश डेस्क काठमाडौं,११ श्रावण । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार (आज) ५ लाख १४ हजार ७६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो । योवर्ष ५ लाख १४ हजार ७६० जना विद्यार्थीहरुले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । बोर्डका अनुसार जसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना […]
न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। जनकपुरधामबाट दिउसै दुई लाख रुपैयाँ लुटेर भागेका लुटेराको पहिचान हुन सकेको छैन् । सोमबार मिल्स एरियास्थित एभेरेष्ट बैंकबाट पैसा झिकेर घर जाँदै गरेकी शर्मिला यादवको दुई लाख रुपैयाँ मोनाष्टिक स्कुलनजिक मोटरसाइकलमा आएका दुई जनाले लुटेर भागेका थिए । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुरल क्षेत्रीले बैंकको सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति […]
न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने आकलन गरिएको छ। ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। […]
न्युजमधेस डेस्क काठमाडौ,११ साउन। बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा […]
न्युजमधेस डेस्क जनकपुरधाम,११ साउन। मधेश प्रदेशका सभासद उपेन्द्र महतोले मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको नेतृत्वमा एक डेढ़ दर्जनको टोली यूरोप किन जाँदैछन् र को–को जाँदैछन् भन्ने प्रश्न उठाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सभासद महतोले कार्यकाल सकिनै लाग्दा स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि नभई घुम्न र प्रदेशको पैसा स्वाहा गर्न मात्र जान लागेको […]