न्यूजमधेश डेस्क जनकपुरधाम,१२ श्रावण ।धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम बिहीबार सम्पन्न भएको छ। भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा कमला नगरपालिकाको कार्यलय माची झिटकहियास्थित जनस्वास्थ्य कार्यलयमा बुधबार सुरु भएको कार्यक्रम बिहिवार बेलुका सकिएको छ। तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम […]
न्युजमधेस डेस्क काठमाडौ,१२ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इन्जिनियर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण […]
न्युजमधेस डेस्क जनकपुरधाम, १२ साउन। धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ । धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया गोठ टोलस्थित रहेको निम्न माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु समाजिक संजालमा सार्वजनिक भएको छ । विद्यालय प्राँगनभित्र सावन मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात […]
न्युजमधेस डेस्क जनकपुरधाम,१२ साउन। जनकपुरधामबाट दिनदहारै पैसा लुटने युवाहरु पक्राउ परेका छन् । बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । सोमबार दिउँसो धनुषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी […]
न्युजमधेस डेस्क जनकपुरधाम,१२ साउन। ट्याक्टर प्रयोग गरी अवैधरुपमा ओसारपसार भइरहेको काठसहित धनुषा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। बिहिवार धनुषा प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय सबैलाबाट खटेका गस्ती टोलिले सबैला नगरपालिका वार्ड नं.९ स्थित भठिहनमा ज १ त ९३४८ नं को ट्रेक्टरमा जङली काठ अं. ५५ क्यु.फिट र फ्लायक ६ थान ट्याक्टरमा लोड […]
न्युजमधेस डेस्क जनकपुरधाम,१२ साउन। स्थानीय तहमा जनप्रतिनिधिले सरकारी इन्धनको दुरुपयोग गरी आफ्ना कार्यकर्ता र आफन्तलाई कसरी बाडिँन्छ त्यो बुझ्न धनुषाको शहिदनगर नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ मा इन्धनमा खर्च गरेको रकम हेरे पुग्छ। महालेखा परीक्षकको कार्यालयले सार्वजानिक गरेको ५९औं प्रतिवेदन अनुसार सो नगरपालिकाले दैनिकी २२ हजार ७ सय ३६ रुपैयाँका दरले एक वर्षमा ३२ लाख ७४ […]
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको […]
न्युजमधेस डेस्क महोत्तरी,११ श्रावण। महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ । गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ । गौशाला […]