न्यूजमधेश डेस्क काठमाडौं,१ श्रावण । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि शनिबार नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको […]
न्यूजमधेश डेस्क काठमाडौं,१ श्रावण । काठमाडौंका सडकपेटीकाका बालबालिकालाई ललाईफकाई भारत पुर्याएर बालबालिकाको मिर्गाैला बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत १५ गते धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाही र पछि विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र छोटे भनेर चिनिने आशिष तामाङलाई २८ गते […]
न्युजमधेस डेस्क जनकपुरधाम,१श्रावण। धनुषामा सवारी दुर्घटनामा ढल्केवरका एक जना कपडा व्यापारीको मृत्यु भएको छ । दुर्घटनामा मिथिला नगरपालिका–६ ढल्केवरका ४५ वर्षिय शिवलाल यादव कपडा व्यापारीको मृत्यु भएको हो । शनिबार राति १० बजे जिल्लाको मिथिला नगरपालिका–६ स्थित ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज […]
न्यूजमधेश डेस्क काठमाडौँ,१ श्रावण । सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आज (आइतबार) देखि फोहोर वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग-अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ । फोहोर वर्गीकरण नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र […]
काठमाडौं,१ साउन। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन […]
न्युजमधेस डेस्क जनकपुरधाम, श्रावण १ गते आइतबार। मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो । आ–आफ्नो प्रादेशिक जीडीपीमा कृषि क्षेत्रको हिस्सा सुुदूरपश्चिमको ३३ दशमलव ५५ प्रतिशत, प्रदेश १ को ३३ दशमलव ११ प्रतिशत, कर्णालीको ३१ दशमलव ५० प्रतिशत, लुम्बिनीको २० […]
न्युजमधेस डेस्क जनकपुरधाम, श्रावण १ गते आइतबार। राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको कामले गति लिएको छ । रेल मार्गअन्तर्गत महोत्तरीको बर्दिबासदेखि सर्लाही, रौतहट हुँदै बाराको चोचासम्म अर्थात् बर्दिबास–चोचा खण्डमा रेल मार्गसँगै पुल निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको हो । बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमा साना–ठूूला गरी करिब दुई दर्जन पुल निर्माण भइरहेको रेल योजना […]
न्युजमधेस डेस्क १ श्रावण २०७९, आइतबार काठमाडौँ – आज २०७९ साल साउन १ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : व्यापार व्यवसायमा भने राम्रो आम्दानी बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। प्रेममा सफलता […]