न्यूजमधेश डेस्ज महोत्तरी,३ श्रावण । मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । साउन कृष्ण […]
न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो […]
न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् । गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका […]
न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। सोमबारीकै दिन एक शिवालयमा भागदौड मच्चिँदा तीन श्रद्धालु महिलाको मृत्यु भएको छ भने अन्य महिलाहरु श्रद्धालु गम्भिर घाईते भएकी भएको खवर छ । छिमेकी मुलुक भारतको बिहार राज्य तथा नेपालदेखि केही दुरीमा रहेको सिबान जिल्लास्थित एक शिवालयमा भागदौड मच्चिदाँ तिन महिला श्रद्धालुको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । त्यहाँस्थित रहेको बाबा […]
न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। मधेस प्रदेशको जिल्ला रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो । आँपको बगैँचामा लुकाई […]
न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् । मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले नवलपरासीका किसानहरुलाई चिन्तित बनाउन थालेको पश्चिम […]
न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् । मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले नवलपरासीका किसानहरुलाई चिन्तित बनाउन थालेको पश्चिम नवलपरासी […]
न्युजमधेस डेस्क काठमाडौ,२श्रावण। देशका २७ जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई […]