२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

समाचार

सप्तरीमा कृषिमन्त्री सिंहलाई १०१ किलोको मालाले स्वागत

न्यूजमधेश डेस्क सप्तरी ,३१ असार। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिकामा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका मन्त्री यादवलाई आफ्नै भतिजा रहेका बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवसहितले १ सय १ किलोको फूलको माला लगाइदिएर स्वागत गरेका हुन् । बोदे […]

गोविन्द महतो जनकपुरधाम ,३१ असार।मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा पुग्दा दिनको ठिक १२ बजेर ३५ मिनेट भएको थियो। ओपिडी कक्ष बिरामीहरूले भरिभराउ थियो। तर एकआध चिकित्सकबाहेक अन्य कुनैपनि विशेषज्ञ चिकित्सक समयमै आइपुगेका थिएनन्। १२:३५ बजे देखि डाक्टर कुरिरहेका बिरामीले ३ बजे सम्म कुरिरहे तर चिकित्सक आइपुगेनन्। ओपिडी कक्षको १९ […]

न्युजमधेस डेस्क काठमाडौ,३१ असार। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  तीनदिने भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । कूटनीतिक स्रोतहरूका अनुसार प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको […]

न्युजमधेस डेस्क महोत्तरी,३१असार। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो । बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि […]

न्युजमधेस डेस्क काठमाडौ, ३१असार। गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाण–पत्रबाट बञ्चित नगराउने प्रतिबद्धता जनाएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताएका हुन् । उनले संविधानले व्यवस्था गरेको नागरिकतासँग […]

न्युजमधेस डेस्क जनकपुरधाम,३१असार। बिहीबार बागमती नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २ बालकहरू शव फेला परेको छ। बिहीबार बिहान विद्यालय जाने क्रममा ६ जना बालकहरू दुर्गा भगवती गाउँपालिकामा रहेको बागमतीमा पौडी खेल्न ग‌एकाको २ जना नदीमा डुबेर हराइरहेका थिए । लामो समयसम्म बालकहरू घर नफर्किएपछि अभिभावक र स्थानीयले खोजतलास गर्दा बागमती नदीको किनारमा उनीहरुले प्रयोग […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ असार। मतदाना नामावली संकलन कार्यका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो । शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापन पत्र बुझाँउदै […]

न्यूजमधेश डेस्क काठमाडाैँ ,३१ असार। नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र […]