न्युजमधेस डेस्क जनकपुरधाम, ३१ असार। ब्लड क्यान्सरबाट पीडित सबैलाको इनर्वा टोलका निवासी जिवछ मंडलको ६ वर्षिय छोरा अभिजित मंडलको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। सबैला नगरपालिका वार्ड नं.९ स्थित रहेको भठिहन टोलका युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा गएका, उनिहरुद्वारा समाजमा रहेका दिन,दुखी,असहाय धार्मिक कामहरुलाई समिति गठन गरेर करिब ६ सालदेखि सहयोग गर्दै आइरहेको छन्। भठिहन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ असार।चुरे तथा वन जंगल संरक्षण अभियान समितिका पक्राउ परेका १२१ जना रिहा भएका छन् । विहीबार जनकपुरधाम बजार बन्दको घोषणा गरेका अभियानीहरु बजार बन्द गराउन गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेकाहरुलाई बिहीबार बेलुकानै रिहा गरिएको छ । विहान १२ बजे जनकपुरधामको विभिन्न चोकबाट पक्राउ परेका उनीहरुलाई दिनभरी प्रहरीले […]
न्युजमधेस डेस्क महोत्तरी,३१ असार। महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालयले जिल्लाको रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिन थालेको छ । प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारवाही थालिएको हो । आजमात्र बर्दिबास- ७ वाट ना […]
न्युजमधेस डेस्क जनकपुरधाम,३१ असार। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश : मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ। आफ्ना कारणले साथीभाइ टाढा हुने सम्भावना छ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। दाम्पत्य जीवन सामान्य छ। वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा […]
न्युजमधेस डेस्क जनकपुरधाम,३० असार। प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया-१ बौनियामा रहेको आकाश गङ्गा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो । प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो । जिल्ला प्रशासन […]
न्युजमधेस डेस्क जनकपुरधाम,३० असार। विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि […]
न्यूजमधेश डेस्क सप्तरी,३० असार । रुपनी गाउपालिका ६ विरेन्द्र बजार सप्तरीमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा सोहि ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन्। पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नंको मोटरसाईकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण […]
न्यूजमधेश डेस्क काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो । भट्टराई, हिलिया यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए । […]