२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

समाचार

नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने नेता श्रेष्ठको चेतावनी

न्युजमधेस डेस्क काठमाडौ,२६ असार। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलाे–चाँडाे श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिनुभएकाे छ । आज आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो । तर […]

न्युजमधेस डेस्क एजेन्सी,२६ असार। श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ । ‘हाम्राे सङ्घर्ष सकिएकाे छैन’, विद्यार्थी आन्दाेलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछाेडेसम्म हामी […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मधेस प्रदेशमा आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर उपभोक्ता समिति बनाई ठेक्कापट्टामार्फत आयोजनाको जिम्मा दिएर बजेट दुरुपयोग गर्ने क्रमले निरन्तरता पाएको हो । मधेस प्रदेश सरकार अन्तर्गत जिल्ला प्राविधिक कार्यालय धनुषामा अहिले भुक्तानी लिन आउनेहरूको भिड […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार । जन्मोत्सव मनाउने सबैका आ–आफ्नै शैली हुन्छन् । आजभोलि जन्मोत्सव मनाउने शैलीमा धेरै परिवर्तन हुँदै गएको हामीले देख्न सक्छौँ । पछिल्ला दिनहरुमा जन्मोत्सवका दिन नयाँ–नयाँ जीवनदायी कर्म गर्नेहरुको जमात बढिरहेको पाइन्छ । जन्मदिनलाई कर्मदिन मानेर अविस्मरणीय जिवनोत्सव बनाउन सकिन्छ । नत्र बर्सेनी उही ताल र उही चाल रहने हो भने उमेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाको टोलमा टावर लाइट लगाएको छ। शनिबार पालिकाको वडा नं.६ का वडाध्यक्ष सुर्यदेव यादवको प्रयासमा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले जनताको चाहना अनुसार उनले एक टावर लाइट उपलब्ध गराएका हुन। शनिबार साझा सो लाइट जडान भएपछि स्थानीयबासी खुसीले गदगद भएको स्थानीय युवा संजय रामले बताउनुभयो। वर्षौंदेखि अध्यारोमा आवतजावत […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार।वैज्ञानिकहरूले करिब २ हजार वर्ष पुरानो एक गर्भवती महिलाको शव (ममी) इजिप्टमा फेला पारेका थिए । उक्त महिलाको शवलाई वैज्ञानिकहरूले मिस्टेरियस लेडी अर्थात् रहस्यमय नारीको उपमा दिएका छन् । उक्त शव एक गर्भवती महिलाको रहेको र उसको गर्भमा निकै राम्रोसँग संरक्षित अवस्थामा भ्रूण फेला परेको थियो । पछिल्लो केही समयदेखि वैज्ञानिकहरूले […]

न्यूजमधेस डेस्क जनकपुरधाम,२६ असार।भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएको छ । मलका लागि नेपाल–भारतबीच भएको जीटुजी सम्झौताको एक आर्थिक वर्ष सकिएपनि मल आउने कुनै छाँटकाँट दैखिएको छैन । मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए । उसो त पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार। फुटको संघारमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । डा भट्टराई पक्षले २८ र २९ असारमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने यादवले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति […]