दिपेन्द्र यादव , सिरहा १० जेष्ठ : डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर बनेका वीरेन्द्र माझीले नगरपालिका भित्र दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ। मेयर माझिले नगर भित्र बनाना ( केरा ) चिप्स उद्योग र झोला उद्योग स्थापना गरि पहिलो चरणमा १०० -१५० जनालाई रोजगारी दिइने बताउनु […]
न्यूजमधेश डेस्क काठमाडौं,१० जेष्ठ । काठमाडौंमा सडकमा थुप्रिएको फोहोर उठाउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफै निस्किएका छन् । काठमाडौंमा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो । मन्त्री झाँक्रि सोमबार राती काठमाडौंको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेकी हुन् । मन्त्री झाँक्रीले आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन पनि दिएकी छन् […]
न्यूजमधेश डेस्क लहान ,१० जेष्ठ । लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महिना दलित बस्तीमा राहत बाँड्ने घोषणागरेका छन्। पदभार ग्रहण गर्दै उनले नियमानुसार आफूले नगरपालिकाबाट पाउने तलबभत्ताबाट मासिक दलित बस्तीमा चामल, दाल, नुन र तेललगायतका सामग्री वितरण गर्ने घोषणा गरेका छन् । तलबभत्ताबाट नगरका करिब चार हजार घरधुरी दलित […]
न्यूजमधेश डेस्क काठमाडौं,१० जेष्ठ । भारतमा पछिल्लो २४ घन्टामा दुई हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो […]
न्यूजमधेश डेस्क सप्तरी,९ जेठ। जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ता जनताको घरदैलोमै पुगेर बनाइदिने भएको छ । नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड […]
सइन्द्र राई काठमाडौं,९ जेठ। सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गरेको नेकपा एमाले स्थानीय चुनावमा नराम्रोसँग पराजित भएको छ । शहरी र सुगम क्षेत्रका धेरै पालिकामा हार व्यहारेको एमालेले पाँच वर्ष अगाडि बनाएको पहिलो दलको हैसियत नेपाली कांग्रेसलाई सुम्पिएको छ । चुनाव अगाडि अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविरुद्ध ७० प्रतिशत जित निकाल्ने दाबी गरेपनि झण्डै सय सिट गुमाउँदै […]
न्यूजमधेश डेस्क काठमाडौं,९ जेठ । नेपाल आयल निगमले आइतबार साँझ खाना पकाउने ग्याँससहित डिजेल, पेट्रोल र मटितेल र हवाइ इन्धनको मूल्य समेत बढायो । इन्धनमा भएको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले निगमको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै लामो स्ट्याटस फेसबुकमा लेखे । ‘पेट्रोलियम पदार्थमा अनुचित मूल्य वृद्धि गरियो । उल्टो देशभरका पेट्रोल पम्पमा […]
न्यूजमधेश डेस्क काठमाडाैं ,९ जेष्ठ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो । विरोध पर्दशनमा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग […]