०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

रुपन्देहीको लुम्बिनी सांस्कृतिक ७ मा जनमतका ध्रुप यादव २ मतले विजयी

न्यूजमधेश डेस्क रुपन्देही ,८ जेष्ठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ७ मा जनमत पार्टीका प्यानलसहित विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमतका वडाध्यक्ष पदका उम्मेदवार ध्रुव यादव निर्वाचित भएका हुन। यादवले ५२४ मत ल्याएर निवार्चित भएको हो।उनी २ मतअन्तरले विजयी भएको छ। उनिको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल रहमानले कडा प्रतिस्पर्धा गर्दै ५२२ […]

न्यूजमधेश डेस्क सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो। सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ जेष्ठ । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् । नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार […]

न्यूजमधेश डेस्क सप्तरी ,८ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् । अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए । उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ। धनुषाको क्षीरेश्वर नाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा निर्वाचित भएको छ ।   उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनुषा सभापति समेत रहेका योगेन्द्र पजियार ७३०० मत प्राप्त गरेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं,७ जेष्ठ। काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी […]

न्यूजमधेश डेस्क हेटौंडा,७ जेष्ठ। मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । […]

न्यूजमधेश डेस्क महोत्तरी ,७ जेष्ठ ।महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा […]