मनोज मोरबैता सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ४ मा कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार पप्पु गोहिवार विजयी भएको छ। मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पप्पु गोहिवारले ६२५ मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी ५३ मतान्तले विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेकपा एसका वडाध्यक्ष पदका उम्मेदवार पल्टु कवाडी ५७२ मत प्राप्त गरि पराजित भएका हुन। त्यसैगरी […]
मनोज मोरबैता सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ७ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडाध्यक्ष पदको उम्मेदवार छुठु मण्डल विजयी भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार छुठु मण्डलले ४०७ मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी ४९ मतान्तले विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार तपेश्वर यादव ३५८ मत […]
महेशकुमार दास जलेश्वर, ३ जेष्ठ । भन्निछ, चुनावमा एक-एक मतको महत्व हुन्छ रे ! हो साच्चिकै यो त हुँदो रहेछ । एक मतको महत्व के छ ? भन्ने त्यहि एक मतको मतान्तरले हार्ने र जित्ने दुवैले नि यसपालि महोत्तरीमा थाहा पाइसकेका छन । वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात जारि मतगणनामा महोत्तरीमा यस्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।तरार्ईमधेसको चुनावी प्रतिस्पर्धा मित्रवत् हुँदैन । प्रतिस्पर्धीहरूका बीच एकअर्कालाई सत्तोसराप गर्ने, इज्जतप्रतिष्ठा खुइल्याउने र जिउज्यानलाई घात पुर्याउनेसम्मका काम सामान्य कुरा हो । तर, मंगलबार धनुषाको विदेह नगरपालिकामा अचम्मपर्ने खालको अनाठो दृश्य देखियो । मेयर पदमा दोहोरिएका ५० वर्षीय बेचनदास तत्माले ३७ वर्षका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का राजकिशोर रोहिता यादवलाई सम्मान […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ जेष्ठ । धनुषाका ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । विदेह नगरपालिका, लक्ष्मिनियाँ, औरही, धनौजी र जनकनन्दनी गाउँपालिकाको अन्तिम नतिजा बाहिर आएको हो । विदेह नगरपालिकामा नेकपा एमालेले मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा निबर्तमान मेयर बेचन दास तत्मा र उप मेयरमा आशा देवी झा निर्वाचित […]
न्यूजमधेश डेस्क सप्तरी ,३जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मा जनमत पार्टीका वडाध्यक्षका उम्मेदवार मौली कुमार मण्डल विजयी भएको छ। मतपरिणाम अनुसार मौली कुमार मण्डल ७५७ मत प्राप्त गरि निर्वाचित भएका हुन। १ सय ७ बढी ल्याएर मण्डल निर्वाचित भएको हो।उनको निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार योगेन्द्र प्रसाद साहले ६५० मत प्राप्त गरि पराजित गरेका छ्न। […]
न्यूजमधेश डेस्क सिरहा,३ जेष्ठ ।खसेकोभन्दा बढी मत भेटिएपछि सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा तनाव भएको छ। यस गाउँपलिकाको वडा नम्बर ४ मा कुल सदरमतभन्दा मत पेटिकामा ८२३ बढी मत भेटिएपछि नेपाली कांग्रेस इत्तरका उम्मेदवार र समर्थकहरु विरोधमा उत्रेका छन्। यस गाउँपालिकाको निर्वाचन अधिकृत देवी सुवेदीकाअनुसार ३२१५ कुल मतदाता रहेको यस वडामा २३९२ मत खसेको थियो। तर मतगणना […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ जेष्ठ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् । मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा […]