०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

पिपरा गाउपालिका अध्यक्षमा यादव र उपाध्यक्षमा पाण्डेय निर्वाचित

न्यूजमधेश डेस्क जनकपुरधाम,४ जेष्ठ । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अमित कुमार पाण्डेय २ हजार ९७७ मत पाएका छन् । यस्तै उपाध्यक्षमा जसपाकी बन्दना पाण्डेय ५ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ जेष्ठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियाले आगामी आर्थिक बर्षको बजेटलाई युवा र किसानमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले उक्त सुझाव दिएका हुन् । देशमा दिर्घकालिन योजनाबारे सोंच्न नसकिएको बताउँदै उनले यो दुःखद रहेको […]

न्यूजमधेश डेस्क सघारा,४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका ५ मा जनता समाजवादी पार्टीका वडाध्यक्ष पदका उम्मेदवार अशोक कुमार मण्डल एक मतले विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जसपाका मण्डलले ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी १ मतले विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार तनुक लाल कापडीले ३२९ मत प्राप्त गरि एक मतले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ जेष्ठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार महतो विजयी भएका छन् । महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएको हो । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेन्द्र मुखियाले ३५३६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा […]

न्यूजमधेश डेस्क सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिकाको मेयर पदमा कांग्रेसका विशेश्वर यादवले जसपा – नेकपा एसका उम्मेदवारलाई पछि पारेका छ्न। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता ४ सय ७६ मत भएको छ । पछिल्लो मतगणना अनुसार विशेश्वरले ३ हजार २ सय ५७ भोट पाए भने उनको प्रतिस्पर्धी मेयर उम्मेदवार पशुपति यादवले २७ सय ७१ भोट पाएका छ्न।त्यस्तै […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,४ जेष्ठ। कपिलवस्तुमा जनमत पार्टीले वडामा जित हासिल गर्दै खाता खोलेको छ । डा.सिके राउत नेतृत्वको सो पार्टीले जिल्लाको यशोधरा गाउँपालिका-६ मा वडाध्यक्ष जितेको हो । राज कुमार जयसवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

न्यूजमधेश डेस्क सप्तरी,४ बैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ बैशाख । अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका-४ को एक घरमा लुटपाट गरी आगजनी गरेको छ । जउनपा ४, कटैया चौरी स्थित अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको पीडित साहले बताए । साहको घर रहे पनि मनरा शिस्वा नपा-९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए । आगजनीमा परी तीन वटा […]