न्यूजमधेश डेस्क जनकपुरधाम,२३ बैशाख । कमला नगरपालिकामा नेकपा ( एमाले)का मेयर पदको उम्मेदवार दीपेन्द्र कुमार यादवले बिहिवार हरिनेमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमला नगरपालिकामा नेकपा ( एमाले)का उम्मेदवार यादवले आफ्नो तर्फ मतदान गर्न मतदातालाई रिझाउन थालेका हुन। घरदैलोको क्रममा कमला नगरपालिका ८ मा मेयर पदका उम्मेदवार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ बैशाख । धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ । कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो । घरमा सुतिरहेको […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ बैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर, ऋण लिएर खर्च व्यवस्थापन गर्छन् । उम्मेदवारले गाउँपालिकामा ३ लाख ५० हजार मात्रै खर्चिन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ बैशाख । नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा मनोनयन दर्ता गराएका उम्मेदबारले नेकपा एमालेका उम्मेदबारलाई समर्थन गरेका छन् । नेकपा एसबाट उम्मेदबारी दर्ता गराएका राजु गुप्ताले एमाले उम्मेदबार राजकिशोर यादवलाई समर्थन गरेका हुन् । उनले सबै नेता-कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गरेको बताए । एमालेमा फर्किएका उनलाई एमाले नेता रामचन्द्र मण्डलसहितकाले […]
न्यूजमधेश डेस्क सप्तरी,२१ बैशाख । सप्तरीका उम्मेदबारहरुले निर्वाचन आचारसंहितको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेको छ । उम्मेदबारहरुले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरुमा दलको झण्डा, निर्वाचन चिन्हअंकित तुल, फ्ल्याक्स बोर्डहरु टाँसेर तथा झुण्डयाएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २१ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले आफु कार्यकाल सम्हाले लगतै ल्याण्ड फिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने वताएका छन । बुधवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसंग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ बैशाख । डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनकनन्दिनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नविन पण्डितले भ्रष्टाचार मुक्त पालिका बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए । उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले जनकनन्दिनीबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए । पण्डित जनकनन्दिनीलाई […]
न्यूजमधेश डेस्क सिरहा ,२१ बैशाख। सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ । पश्चिमबाट पूर्व आइरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे । आक्रमणबाट उनी घाइते भएका छन् । […]