०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

समाचार

पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

न्यूजमधेश डेस्क सिरहा,२८ बैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका २ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ बैशाख । स्थानीय तह निर्वाचनको मौन अवधि सुुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । मंगलबार मध्यराति मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । यस्तै, मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरुमा समेत मदिरा बेच्न र सेवन गर्न जिल्ला […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ बैशाख । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन्। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ बैशाख । सबैला नगरपालिकाको मेयर पदमा जनमत पार्टीबाट उम्मेदवारी दिएका बीपी साहले मंगलबार शक्ति प्रदर्शन गरेका छ्न। आज चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा साहले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले सबैला नगरपालिकाको प्रत्येक वडाको परिक्रमा गरेका छन् । उम्मेदवार साह आफूले सबैला नगरबासीले निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ बैशाख । जनकपुरधामको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले मंगलबार शक्ति प्रदर्शन गरेका छन् । चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा महतोले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले जनकपुरधाम नगर परिक्रमा गरेका छन् । उम्मेदवार महताेले आफूले जनकपुरधामवासीलाई निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले आफूले […]

महोत्तरी। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावी चहलपहल तीव्र भएको छ। स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता भएसँगै महोत्तरीमा पनि चुनावी चहलपहल तीव्र बढेको छ । राजनितिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम-मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेका छन्। यस्तै, मटिहानी नगरपालिकाको मेयर पदको लागि जनमत […]

न्यूजमधेश डेस्क जनकपुर ,२६ बैशाख । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ । आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ । माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ बैशाख । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटि सदस्य कपिलदेव बनरैतसहित जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । झण्डै डेढ् सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश […]