राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, […]
न्यूजमधेश डेस्क राजविराज,१ फागुन ।सप्तरीमा विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रदेश गरेका छन् । आइतबार जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष ऋषिकेश ठाकुरको अध्यक्षतामा गाउँपालिकाका वडा नम्बर ७ मा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बविता ईसरले नवप्रवेशी नेताकार्यकर्तालाई फुलमाला टीका र सदस्यता प्रदान गरी पार्टी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१ फागुन ।आजदेखि जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिएन । नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१ फागुन।पहिलोपटक मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा आज माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन् । तर मधेस सरकारकै तर्फबाट भने यो दिवस पहिलोपटक मनाउन लागिएको हो । मधेस सरकारले आज […]
न्यूजमधेश डेस्क काठमाडौँ, २८ माघ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका शिर्ष नेताहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन्। किसान आन्दोलनबारे आज गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका शिर्ष नेताहरुले भेटवार्ता गरेका हुन् । मुद्दाको सम्बोधनको विषयमा जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग छलफल गरेका छन् । निरन्तर किसान आन्दोलन […]
न्यूजमधेश डेस्क काठमाडौं ,२७ माघ। आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । सार्वजनक तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ । राष्ट्रिय एकता अभियान जनकपुरले सरस्वती पूजाको मूर्ति बिसर्जनको क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएकाे हमलाकाे विराेध गरेकाे छ । जिहादी आतंकीद्वारा गरिएको उक्त हमलाको विरोधमा अभियानले जनकपुरस्थित जनक चौकमा आज प्रदर्शन गरेकाे हाे। प्रदर्शनमा इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिककरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ति बिसर्जन गर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ।आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ ।