११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

मुख्यमन्त्रीकाे अर्काे काण्ड , ‘छोरी बीमा’ कार्यक्रममा पनि करोडौ भ्रष्टाचार

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ असोज। प्रदेश २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा अनियमितता भएको विषयमा चर्चा भइरहँदा त्यही कार्यक्रम अन्तर्गतको ‘छोरी शिक्षा बीमा’मा पनि ब्यापक अनियमितता भएको पाइएको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाम दिएर निकै नै तामझामका साथ ल्याइएको […]

राजविराज, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका अधिवेशन शनिवार समपन्न भएको छ । सोही पालिकाको संयोजक सरोज यादवको अध्यक्षता तथा महिला जनमत संघकी संयोजक तथा पर्यवेक्षक शुशिला यादवको प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे अधिवेशन कार्यक्रममा २१ सदस्यीय समिति गठन गरिएको हो । तिरहुत गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको अधिवेशनमा अध्यक्षमा सरोज कुमार यादव, उपाध्यक्षमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असोज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् । जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ असोज। राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो  । सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ […]

न्यूजमधेश डेस्क सप्तरी ,१६ असोज । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी […]

न्यूजमधेश डेस्क रुपन्देही ,१६ असोज । चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरिएको छ। शनिबार जनमत पार्टी विदेह नगरपालिकाका तदर्थ समितिका संयोजक धिरज मण्डलको अध्यक्षतामा भएको नगर अधिवेशन जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा मधेशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त अधिवेशनबाट अमर मण्डलको नेतृत्वमा २९ सदस्य नगर कार्यसमिति गठन गरिएको छ। […]