न्यूजमधेश डेस्क महोत्तरी ,७ श्रावण । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएको तालिकामा हुने बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा आज महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र प्रजातान्त्रिक योद्धा स्वर्गिय महोश्वरप्रसाद सिंहको सालिक अनावरण गर्दै निधिले शासन सञ्चालनमा कांग्रेसका लागि लोकतन्त्रको कुनै विकल्प नहुने बताउनुभएको हो । नेपाली कांग्रेस महोत्तरीले आफ्नै कार्यालय प्रयोजनका लागि […]
न्यूजमधेश डेस्क रुपन्देही ,७ श्रावण ।रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरि २१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहिबार जनमत पार्टी कोटहीमाई गाउँपालिकाका अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षमा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता रहेको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २१ जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । वालिङका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किनुभएको हो । सशस्त्र द्वन्द्वका क्रममा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि […]
न्यूजमधेश डेस्क जलेश्वर ,७ श्रावाण । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त […]
न्यूजमधेश डेस्क लहान ,७ श्रावण । लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् । भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,७ श्रावण । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ श्रीनगरकी एक महिलाको गर्भमा छैटौं सन्तान हुर्कंदै थियो । पाँचौं सन्तान शल्यक्रियाबाट जन्माइएकोले उनलाई फेरि अस्पताल पठाउनुपर्ने थियो, तर कटहरियाकै स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रयास गर्दा बच्चादानी फुट्यो । त्यसपछि उनलाई बाराको कलैया अस्पताल हुँदै गत असार ११ गते वीरगञ्जको नारायणी अस्पताल पुर्याइयो […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् । धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला […]