१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

मधेश भवनमा मधेशी सहिदको तस्विर पचेन् ,कांग्रेसका नेताहरुको तस्विर लगाए

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ असार । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ असार । प्रतिनिधि सभा विघटन मुद्दामा आज सोमबारको बहस सुरु भएको छ। महान्यायाधिवक्ता रमेश बडालले बहसको थालनी गरेका छन्। उनले तीन घण्टा बहस गर्ने तय भएको छ। मुद्दामा आजदेखि विपक्षीको तर्फबाट बहस सुरु भएको हो। महान्यायाधिवक्ता बडालपछि विपक्षीका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि बहस गर्नेछन्। बहसको लागि सरकारी पक्षलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ असार । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार। धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा एक युवक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ। सोही ठाउँका राम सागर शर्माको  छोरा अन्दाजी १८ वर्षका मनोज कुमार शर्मा रहेको स्थानीयले बताए। घर नजिकैको रुखमा घाटिमा डोरी लगाई झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर घटनाबारे अनुसन्धान गरिरहेको […]

न्यूजमधेश डेस्क महोत्तरी ,१४ असार । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, […]

न्यूजमधेश डेस्क महोत्तरी ,१३ असार । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका […]

न्यूजमधेश डेस्क जनकपुरधाम  ,१३ असार । प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने […]