१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

समाचार

स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि सम्झौता

न्यूजमधेश डेस्क नेपालगञ्ज, ३ फागुन । नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ फागुन। जिल्ला सहकारी संघ लिमिटेड् धनुषाले संचालक समिति र लेखा समितिको निर्वाचन नभएको जनाएको छ । संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔध र उपाध्यक्ष बिनोद रोहिताले आईतबार एक बिज्ञप्ती जारी गर्दै पुराना पदाधिकारी र लखा समितिका पदाधिकारी यथावत नै रहेको बताएका छन् । सामाजिक संजालमा पदाधिकारीको नामावली प्रकाशन गरेर भ्रम फैलाइएको जारी […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । तत्कालीन एकीकृत माओवादीबाट बाबुराम भट्टराई बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्डु र बाबुराम एउटै मञ्चमा बस्न १६ महिनापछि मात्रै तयार भए । चार वर्षको अन्तरालमा उनीहरू शनिबार फेरि एउटै मञ्चमा उपस्थित भएका छन् । बाबुरामको पुस्तक पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखे । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ भ्रष्टाचार गरेको खुलासा भएको छ । नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले १९ अर्ब बढी रकम अनियमितता गरेको बताउदैँ त्यसको हिसाबकिताब गर्ने समय आएको बताएका हुन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै […]

न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलनुको ब्यानरमा स्रष्टाले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म र्‍याली निकालेका छन् । ब्यानरभन्दा अगाडि ुविधिको शासन कायम गरु, ुमानव […]

न्यूजमधेश डेस्क झापा ,३० माघ । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,३० माघ । अस्पताल प्रशासनको लापरवाहिका कारण अहिले वीरगञ्जस्थित नारायणी अस्पताल अस्तव्यस्त बन्दै गएको छ । अस्पतालमा रहेको सीटी स्क्यान, एक्सरे जस्ता सेवा व्यवस्थित नगर्दा उपचारका लागि अस्पताल आएका विरामी चर्को शुल्क तिरेर बाहिरबाट सेवा लिन बाध्य बनेका छन् । निजी क्षेत्रबाट सञ्चालित सीटी स्क्यान तथा एक्सरे सेन्टरबाट अस्पताल प्रशासनलाई कमिशन आउने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले कोेरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह गरेको छ । महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालसहित समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई आज मन्त्रालयमा भेट गरी सो माग गरेको हो । भेटवार्तामा […]