न्यूजमधेश डेस्क जनकपुरधाम,३० कार्तिक । धनुषाको कमला नगरपालिकामा नगर स्तरीय कमला युवा संजाल गठन गरिएको छ । आइतबार कमला नगरपालिका ४ सघारा स्थित दुर्गा मन्दिरमा मनोज मोरबैताको अध्यक्षतामा बसेको बैठकबाट सर्वसहमतिले १३ सदस्यीय कमला युवा संजाल गठन भएको छ । सो युवा संजालको अध्यक्षमा बिमलेश यादव ,उपाध्यक्षमा मनोज मोरबैता ,कोषाध्यक्षमा इसराफिल अन्सारी,महासचिवमा चन्द्रदीप कुमार यादव […]
न्यूजमधेश डेस्क सिरहा ,३० कार्तिक । कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ । आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत […]
श्रवण देव जनकपुरधाम,३० कार्तिक । २१ वर्षीया आरती साहलाई यसपटक दीपावलीको रमझमले छोएन । जनकपुर स्थायी घर भएकी उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको आधा भाग चलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ । आमा–छोरीलाई यो अवस्थामा पुर्याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड […]
न्यूजमधेश डेस्क राजविराज,२८ कार्तिक । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही […]
गोपालप्रसाद बराल महोत्तरी,२८ कार्तिक । महोत्तरीसहित मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दीपावली तिहार पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो । शनिबार दीपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले शुक्रबार नै […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ कार्तिक । ढल्केवर–जनकपुर सडक खण्डअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ । धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ कार्तिक । महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू […]