०१ जेठ २०८२, बिहिबार
15-05-2025 , Thu
×

समाचार

करेन्ट लागेर एक युवकको मृत्यु

न्यूजमधेश डेस्क महोत्तरी ,१४ श्रावण। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । जलेश्वर नगरपालिका वडा नं. १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत […]

गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]

मनोज बनैता सिरहा, १४ श्रावण । नेपाल सुन-चाँदी व्यवसाय महासंघको सिरहा कार्यसमितिले ७औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्यसमिति सदस्य चयन गरेका छन । प्राप्त जानकारी अनुसार लाहानका चर्चित युवा ब्यापारी बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन । निर्वाचित शारडा लहान सिटि जेसिज का पुर्व […]

न्यूजमधेश सम्बादाता सर्लाही,१३ श्रावन । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । पार्टीले सर्लाहीका विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको हो । सो क्रममा कविलासी नगरपालिका वडा नं ८ मा पार्टीले वडास्तरीय समिति गरेको छ ।मंगलबार बैजु साहको अध्यक्षतामा २० सदस्य वडा समिति विस्तार […]

मनोज बनैता सिरहा, १३ श्रावण । जग्गा फुकुवाको निम्ति बाल बिटौरी तथा गाउँब्लक जग्गा संघर्ष समिति लहान आन्दोलित भएका छन । बाल बिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नहुँदा  लहान नगरका करिब २ हजार ५ सय सर्वसाधारण मर्कामा परेको संघर्ष समितिका संयोजक विजय कुमार गुप्ता ले जनाए । समिति द्वारा आयोजित पत्रकार भेलामा बोल्दै संयोजक […]

कैलाश दास जनकपुरधाम, १३ श्रावण । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा थाली तथा सिटी जुलुस प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको नेतृत्वमा जनकपुरको  जनक चोकबाट निस्केको थाली तथा सिटी जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिमा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ श्रावण । मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले आजदेखि कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार आज राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो । हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ श्रावण ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम […]