न्यूजमधेश डेस्क बुटवल,३० असार।अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय […]
न्यूजमधेश सम्बादाता तुलसीपुर ,३० असार। दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । रा २ प ८८० नम्बरको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० असार।भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति भारतीय जनता पार्टी (भाजपा) ले तिब्र असन्तुष्टि व्यक्त गरेको छ । ओलीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै भाजपाले त्यसको आलोचना गरेको हो। भाजपाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार्मिक आस्थामाथि खेलबाड नगर्न चेतावनी समेत दिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले […]
न्यूजमधेश डेक्स जनकपुरधाम ,३० असार ।डाक्टरलाई कुटपिट गर्न पाइदैन भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस जनकपुरमा प्रदर्शन गरेको छ । गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले कुटपिट गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले जनकपुरमा प्रदर्शन गरेका । सोसाइटी अफ मेडिकल स्टुडेन्टस् नेपाल को कार्यकारी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० असार । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय […]
न्यूजमधेश डेस्क सिरहा,२७ असार ।कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो । “कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको […]
न्यूजमधेश डेस्क बुटबल ,२६ असार । बिभिन्न पार्टी प्रत्यागगरी करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । रुपन्देहीको सेमारीमाई गाउपालिका वडा नम्बर ६ मा एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि करिब २ जर्दन नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले जनकारी […]
गोपाल प्रसाद बराल महोत्तरी,२४ असार । भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् । स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै कोभिड–१९ अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज […]