०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

समाचार

अस्त ब्यस्त लाहान र प्रहरीको भुमिका

सिरहा, २४ असार । कोभिड १९ (कोरोना भाईरस) महामारीको पुर्वाद्ध देखि नेपाल प्रहरीले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ । लकडाउन जारी हुनुभन्दा केही दिन अगाडि ईलाका प्रहरी लाहानको कमान्ड सम्भाल्न आएका डिएसपी शरत थापा क्षेत्रीको सक्रियता देखि भित्रका जवानहरू लगायत स्थानीय युवा समेत प्रभावित भए । थापाको अथक निगरानीले नगरवासीमा सुरक्षाको प्रत्याभूति गरायो। […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २३ असार । प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै प्रदेश सभा अगाडि संचारकर्मीहरु प्रदर्शन गरेका छ्न् । नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका हुन् । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ असार।कोरोना भाइरसबाट जोगिन प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ । सोमवार जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरे । मास्क विना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरियो । ट्राफिक प्रहरीले यो प्रसंसनीय कार्य गरिरहेको सर्वसधारणले बताएका […]

सिबेन्द्र रोहिता जनकपुरधाम,२१ असार। विजुलीको तार चुडिएर बाटो अबरुद्ध भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.२  जलाद पुल स्थित  विजुलिको ताल झरेपछी जलाद पुलदेखि धनुषा साइन्स क्याम्पस जाने बाटो अवरुद्ध भएको छ । आज बिहान ९:३४ मा तार झरेपनि अहिले सम्म विजुली ( लाईन )काटेको छैन।सो स्थानमा समयमा कर्मचारी नपुगेपछी स्थानीय बासीहरु त्रसित बनेको छ।

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ । यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२० असार । मधेसी जनताको अधिकारका लागि शसस्त्र संघर्षको क्रममा ज्यान गुमाएका शहिद प्रदिप यादब (बमभोला)को आज ९ औ स्मृति दिवस मनाइएको छ । कमला नगरपालिका ८ टेढा घर भएका यादबको ९ वर्ष अगाडी नेपाल प्रहरीले इन्काउण्टर गरेको थियो । उनी तत्कालिन जनतान्त्रिक तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य थिए । अधिकार […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,२० असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो । उहाँले पार्टी भित्रका […]

न्यूजमधेश सम्बादाता नेपालगञ्ज, २० असार । बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित पक्राउ गरेको हो । यसैबीच बाँके प्रहरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम […]