न्यूजमधेश सम्बादाता रुपन्देही,२० असार।सेवा केन्द्र तथा पुनःस्थापना केन्द्रको स्थापना तथा सञ्चालन सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेका त्रुटि सच्याएर मात्रै पारित गर्न सरोकार पक्षले सुझाव दिएको छ । विधेयकमाथि सरोकार पक्षको राय लिन आज बसेको सामाजिक विकास समितिको बैठकमा सहभागी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले विधेयकको प्रस्तावना, कोषको सञ्चालन तथा पुनःस्थापना केन्द्रका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार।जनकपुरधाम उपमहानगरपालिकाद्वारा शहिदहरुको सम्मानमा जनकपुरधामको उतरी प्रवेशद्वारा मुजेलियामा भब्य शहिद गेटको निर्माण सुरु गरिएको छ। जनकपुरधामका मेयर लाल किशोर साहले निर्माण कार्यको शिलान्यास आज गर्नुभएको छ। करिव ३ करोडको लगानीमा मधेश आन्दोलनका शहिदहरु नितु यादव, दिलिप यादव र संजय चौधरीको अन्तयेष्टी समेत गरिएको छेउ मुजेलिया स्थित राजमार्गमा जनकपुरधाम प्रवेशका लागि भब्य शहिद […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनकपुरधाममा एक जना बालिकाको बलात्कारपछि हत्या गरिएको छ । बुधबारदेखि हराइरहेकी जनकपुरधामकी एक बालिकाको शुक्रबार शव फेला परेको छ । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था निवासी ११ बर्षीया बालिका कञ्चन पजियारको शव शुक्रबार मध्यान्ह फेला परेको प्रहरीले जनाएको छ । बुधबार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकात विधेयकको विरुद्धमा प्रदेश २ का अस्थाय राजधानी जनाकपुरसहित मधेशभर शुक्रबार नागरिकता विधेयकको प्रतिलिती र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। सरकारले ल्याएको नागरिकता विधेयक मधेसविरोधी भएको भन्दै शुक्रबार प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो।पुतला जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। […]
कमल कुमार मण्डल राजविराज, २० असार ।मधेशी नेता नै मधेशीहरुको राजनैतिक शिकार रहेको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रवार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएको हो । विदेशी महिलासगँ नेपालीले बिहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने ल्याएको विधेयको विरोधमा जनमत पार्टी सप्तरीद्धारा राजविराजमा […]
न्यूजमधेश सम्बादाता बाँके ,१९ असार। बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ । त्यसमध्ये ४४ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार।धनुषा जिल्बलाको विदेह नगरपालिकामा र्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ ।झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ । विदेह नगरपालिका वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु […]
न्यूजमधेश सम्बादाता नवलपुर ,१९ असार । नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा […]