न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने […]
न्यूजमधेश समाचारदाता काठमाडौं,१६ पुस।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको ५ सय ग्राम सुन सहित भारतीय नागरिक सुनिल हरिराम रोरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका उनलाई उक्त स्थानमा खटिएको प्रहरी र भन्सार विभागको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो।
मनोज बनैता लाहान, १५ पुस । लाहान नगरपालिका वडा. १६ मा पर्ने तरेगना गाउँमा एकजना कथित दलित समाजकी नाबालिक केटी उपर जबर्जस्ती बलात्कारको प्रयास भएको खबर प्राप्त भएको छ । बलात्कारको प्रयास गर्ने क्रममा प्रतिकार गर्दा पीडित लगायत जम्मा ३ जना महिला घायल भएका छन । पीडित सुनिता साफी (नाम परिवर्तन) को बुवा सन्जिव साफी […]
न्युजमधेश समचारदाता जनकपुरधाम,१४ पुस । जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापीत गराउनका लागि महत्वपुर्ण भुमीका खेलेको भन्दै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई सम्मानीत गरिएको छ । नगर प्रमुख साहले जनकपुरधामलाई विकसीत वनाउनका लागि गरेको अथक मेहनतलाई मध्यनजर गर्दै उनलाई जिल्लाको उत्कृष्ट मेयरको पदवीबाट सम्मानीत गरिएको हो । जनकपुरधामको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख साहलाई […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीका रुपन्देही जिल्लाको भैरहवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। शनिबार भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्लाको प्रमुख नेता तथा कार्यकर्ताहरु उपस्तिथि रहेको थियो। नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य प्रा कैलाश महतो र अब्दुल खानले प्रशिक्षण दिएको पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र […]
न्यूजमधेश समाचारदाता काठमाडौ ,१३ पुस।सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार […]
न्यूजमधेश समाचारदाता कोहलपुर ,१३ पुस। बजारमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याज महंगो हुन पुगेको छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ […]
न्यूजमधेश समचारदाता जनकपुरधाम,१२ पुस।महिला तथा बालबालिकाहरुको पहलमा ५४ औं हप्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । महिला सरसफाई अभियानी रुवि झालगायतको सरसफाई अभियानीहरुको सक्रियतामा साप्ताहिक सरसफाई अन्तर्गत शनिवार जनकपुरको पिडारीचोक स्थित रहेको गोरधोई पोखरी र पोखरीको वरिपरिलाई सरसफाई गरिएको छ । रेलवे ट्रैक सरसफाई अभियानको ५४ औं हप्ता शनिबार पिडारीचोकस्थित गोरधोई पोखरी र पोखरीको वरिपरि […]