जनकपुरधाम । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए। मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली काँग्रेस, जनमत पार्टी […]
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहलाई पितृ शोक परेको छ। नेता साहका ६२ वर्षीय पिताजी रामेश्वर साह तेलिको धनुषाको रघुनाथपुरस्थित शनिबार आफ्नै निवासमा निधन भएको हो। उनको अन्तिम संस्कार गाउँ नजिकै गरेको हो।उहाँको संस्कारमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज सुरेन्द्र मण्डल ,केन्द्रिय सदस्य अशोक साह,प्रदेश सदस्य रामबाबु साहसहितका पार्टीसहित विभिन्न राजनैतिक […]
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका –१० स्थित गीता मन्दिर अगाडिको जग्गामा बनाइएका व्यापारिक सटरहरु महानगरपालिकाले शनिबार भत्काएको छ । विगत लामो समयदेखि मन्दिर अगाडिको जग्गामा दशवटा सटर निर्माण गरि भाडामा लगाइएको थियो । वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाको डोजरले सटरहरु भत्काएको हो । गीता मन्दिरको सौन्दर्यकरणका लागि मन्दिर अगाडिको जग्गा कब्जा गरि गैरकानुनी रुपले […]
जनकपुरधाम । सत्तारुढ दल नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री छन् । सरकारबाट बाहिरिएलगत्तै सो पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने तयारी गरेको छ । पार्टीको संसदीय दलका नेता […]
रौतहट। जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ । विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा […]
काठमाडौं। नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए।
सर्लाही। सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीन वटा पक्की, एक सय ५८ वटा कच्ची गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहमाथि बलात्कार मुद्दा दर्ता भएको छ । उनी अहिले ‘फरार’ छन् । ०८० चैत्र ३० मा उपसचिव साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा एक महिलाले जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन् । स्रोतका अनुसार ०८१ वैशाख ३ मा जाहेरी दर्ता भएको हो । साह ०८० वैशाख […]