खगेन्द्रबहादुर सिंह,डोटी।डोटीको आर्दश गाउँपालिका वडा नं. २ कालिकास्थानको वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा ६६५ नेपाली कांग्रेसका महादेब साउँद ६५६, राप्रपाका काँसिराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन। ६० मत बदर भएका छन्।
न्यूज मधेश,जनकपुरधाम ।प्रदेश २ का महोत्तरी जिल्लाको पिपरामा भएको उपनिर्वाचनको अहिले मतगणना जारी नेकपा भन्दा १३२ मतले राजपा अगाडि रहेको छ। अहिलेसम्मको ताजा अपडेट अनुसार पिपरा उपनिर्वाचनको लागि अध्यक्ष पदको चुनावमा अहिलेसम्म ६ वटा मतदान केन्द्रको मत गणना सम्पन्न भएका हुन। गाउँपालिका अध्यक्षको लागि भएको चुनावमा ६ वटा मतदान केन्द्र मध्ये इकरहिया, गम्हरिया , खैरवा, […]
न्यूज मधेश,जनकपुरधाम।राजपाको दोस्रो जितको रुपमा सप्तरीको क्षिनमस्ता गाउपालिका ७ बाट वडाध्यक्षपदका लागि राजपा (राष्ट्रिय जनता पार्टी) र फोरमका संयुक्त उम्मेदवारप्रमिला यादव बिजयी भएकी छिन। उक्त वार्डबाट प्रतिद्वन्द्वीको रुपमा रहेको नेकपा उम्मेदवार अच्छेलाल यादव ११ मतको मतान्तरले ओअराजित गर्दै जित हासिल गरेकी हुन।
न्युज मधेश,जनकपुरधाम।महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी नेपालका (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् । नायकले २० मतले नेकपाका उम्मेदवारलाई पराजित गर्दै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए । यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले […]
राजेन्द्र महतो,लहान। सिरहाको कल्याणपुर नगरपालिका वडा न १२ मा शान्तिपूर्ण तरीका ले उपनिर्वाचन सम्पन्न भएको छ । श्री बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा सम्पन्न मतदानमा पुरुष ७ सय ८६ र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ मत र आधारभूत विद्यालय तिलासीमा पुरुष २ सय४७ र महिला ३ सय […]
न्यूज मधेश,जनकपुरधाम।शौचालय अभाव हाम्रो सहरी समस्या हो। शौचालय अभावकै कारण कतिले असहज रूपमा मध्यसहरमा मुख छोपेर जथाभावी शौच गरिरहेको देखिन्छ। झाडी, कुनाकाप्चा, खोलाकिनार तथा सडकछेउ नै विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। ग्रामीण भेगका अधिकांश ठाउँको हालत पनि यही नै हो। त्यसो त मुलुकको जनसंख्याको ४९ प्रतिशतले अहिले पनि चर्पी प्रयोग गर्दैन। सीमित ठाउँमा बाहेक […]
शैलेन्द्र क्रान्ति,जनकपुरधाम।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ । तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार […]
न्यूज मधेश,राजबिराज।प्रदेश नं. २ स्तरीय क्रिकेटको उपाधी सप्तरी क्रीकेट टिमले हात परेको छ । सन्तदास कार्की (दासबाबु)तथा राजकुमार कोइराला स्मृति २ नम्बर प्रदेश स्तरीय क्रीकेट खेलको फाइनल खेल खेल्दै सप्तरीले सर्लाहीलाई हराउँदै उपाधी हात परेको हो । स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सप्तरीका कप्तान महवुव आलमले बिहिवार फाईनल खेल खेल्दै सर्लाहीलाई हराएका छ्न । टि २० […]