३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

पिपरामा समाजवादीलाई हराउँदै नेकपाका चौधरी विजयी

न्यूज मधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका उम्मेदवार विक्रम चौधरी निर्वा्चित भएका छन् । उनले ३ हजार २ सय ४९ मत ल्याएर जित हात पारेका हुन् ।मतगणना हुंदा निकै नै रोमाञ्चक रहेको उक्त क्षेत्रमा केहि समय राजपा नै अगाडी देखिएको थियो तर अन्तिम मतगणना सम्म हुंदा दोस्रो रहेको नेकपा प्रथम र लिडिगं लिइरहेका राजपा तेस्रो […]

न्यूजमधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकामा मतगणना जारी समाजवादी दोस्रो स्थानकायम गरेको छ। नेकपाका उम्मेदवार विक्रम चौधरी २५५ मतले प्रथम स्थान कायम गरेर अगाडि बढेको छ। जारी मतगणनामा २ हजार ८०३ मत ल्याउँदै नेकपा उम्मेदवार चौधरी आफ्नो मतान्तर बढाएको हो । सुरुदेखि अगाडी रहेको राजपा उम्मेदवार रविता चौधरी २ हजार ५ सय ४६ मत प्राप्त गरेर तेस्रो स्थानमा […]

न्यूज मधेश,जनकपुरधाम।जनकपुरमा हार्षोल्लासपूर्वक आज राम जानकी विवाहपञ्चमी महोत्सव मनइँदै छ । विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतबाट आएका तिर्थालु तथा भक्तजनहरुले जनकपुर भरिभराउ देखिएको छ । विवाहोत्सव अन्तर्गत आज हुने प्रमुख समारोहमा तिर्थालुहरुले जनकपुर खचाखच भरिएको हो । विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तिर्थालुहरु जनकपुर पुगेका छन् । विशेषतः विवाहोत्सव हुने प्रमुख […]

फिरोज शेख/ मनोज बनैता, लहान।सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न २ खेलमा हिमालयन विधा निकेतन स्कुल र शारदा नमुना स्कुल विजय भएका छन् । प्रतियोगिता अन्तर्गत मदरल्याण्ड स्कुल र हिमालयन स्कुल बीच सम्पन्न […]

खगेन्द्रबहादुर सिंह,डोटी।डोटीको आर्दश गाउँपालिका वडा नं. २ कालिकास्थानको वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा ६६५ नेपाली कांग्रेसका महादेब साउँद ६५६, राप्रपाका काँसिराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन। ६० मत बदर भएका छन्।

न्यूज मधेश,जनकपुरधाम ।प्रदेश २ का महोत्तरी जिल्लाको पिपरामा भएको उपनिर्वाचनको अहिले मतगणना जारी नेकपा भन्दा १३२ मतले राजपा अगाडि  रहेको छ। अहिलेसम्मको ताजा अपडेट अनुसार पिपरा उपनिर्वाचनको लागि अध्यक्ष पदको चुनावमा अहिलेसम्म ६ वटा मतदान केन्द्रको मत गणना सम्पन्न भएका हुन। गाउँपालिका अध्यक्षको लागि भएको चुनावमा ६ वटा मतदान केन्द्र मध्ये इकरहिया, गम्हरिया , खैरवा, […]

न्यूज मधेश,जनकपुरधाम।राजपाको दोस्रो जितको रुपमा सप्तरीको क्षिनमस्ता गाउपालिका ७ बाट वडाध्यक्षपदका लागि राजपा (राष्ट्रिय जनता पार्टी) र फोरमका संयुक्त उम्मेदवारप्रमिला यादव बिजयी भएकी छिन। उक्त वार्डबाट प्रतिद्वन्द्वीको रुपमा रहेको नेकपा उम्मेदवार अच्छेलाल यादव ११ मतको मतान्तरले ओअराजित गर्दै जित हासिल गरेकी हुन।

न्युज मधेश,जनकपुरधाम।महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी नेपालका (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् । नायकले २० मतले नेकपाका उम्मेदवारलाई पराजित गर्दै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए । यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले […]