जनकपुरधाम। जनमत पार्टी (जपा)का धनुषा जिल्ला समन्वय समिति बैठकसंगै पार्टी कार्यलय उदघाटन गर्ने भएको छ। जपा धनुषा जिल्ला समन्वय समितिको बैठक संगै कार्यलय उदघाटन हुने जपाका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए। कार्तिक ७ गते बिहिवार दिनको ११ बजे जनकपुरको रामनन्द चौकस्थित पार्टी कार्यालय उदघाटन गर्नका लागी प्रमुख अतिथिका रुपमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा […]
रौतहट । धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी […]
काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुल्ना साथै उपत्यका बाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौं ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा झण्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ […]
श्याम यादव,राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नं.१ रामपुर स्थित विशेश्वर यादवको गोठमा बाँधेको भैंसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैंसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नंं.५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा […]
सुरेश यादव,रौतहट । जिल्लाको राजपुरमा १२ वर्षअघि भएको बमकाण्ड हुँदै नभएको कपोल्कल्पित आरोप लागेको जिकिर गर्ने प्रतिनिधिसभा सदस्य अफताव आलमले अनुसन्धानमा पोलिग्राफ प्रयोग गर्न नदिने अडान लिएका छन् । हुँदै नभएको घटनामा आफुलाई मुछेर राजनीतिक प्रतिशोध साँध्न प्रहरी प्रयोग भएको आरोप लगाउँदै आलमले कुनै हालतमा पोलिग्राफ जाँचमा संलग्न नहुने अडान लिएका हुन् । “हुँदै नभएको […]
मिर्चैया । डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ सिरहा जिल्ला स्तरीय संतोष पासमानको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिती गठन भएको छ। मंगलबार सिरहा जिल्लाको मिर्चैया नगरपालिका वाड नं.६ स्थित रहेको योग भवन हावा महलमा कारीराम पासमानको अध्यक्षतामा दलित जनमत संघ सिरहा गठन भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनमत […]
राकेश मैथिल , दोहाकतार । नेपाली धानुक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आफ्नो जातीय परम्परा सस्कार र सस्कृतिलाई जगेर्ना गर्दै सामाजिक सेवामा आफ्नो अभियानलाई अगाडी लैजाने उदेश्य रहेको छ । गत शुक्रबार सनैहिया स्थित ग्रेन्ड मलमा भएको अधिवेशन सुरेश कुमार मण्डलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समाजले ९ सदस्यीय […]
जनकपुरधाम।जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह अष्टेलियामा सम्मानित हुनुभएको छ । सिड्नीमा एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टाले पूर्वमेयर साहलाई सर्टिफिकेट अफ अनरबाट सम्मान गरेको हो । दशैं, दीपावली र छठ पर्वको अवसर एन्टाले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँलाई सम्मान गरिएको छ । कार्यक्रममा पूर्वमेयर साहले भिजिट नेपाल २०२० लाई सफल पार्न अष्टेलियामा बसिरहेका नेपालीहरूसँग […]