काठमाडौं । ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट […]
राजबिराज । जिल्ला अदालत सप्तरीले डा सीके राउत नेतृत्वका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका छ्न । मंगलबार जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलसले तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका हुन । अदालतले गठबन्धनका सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई सफाइ दिएको छ।उनीहरुलाई सप्तरी प्रहरीले तिलाठी […]
सन्तोष यादव,जनकपुरधाम । प्रदेशिक अस्पताल प्रदेश-२ मा डाक्टरको लापरबाहीले फेरि एक गर्भवती महिलाको ज्यान गएको छ। शहिद नगरनगरपालिका ९ का शम्भु यादवकी श्रीमती २५ वर्षीया प्रमिला यादवको अस्पतालमै बुधबार बिहान ज्यान गएको हो। आफन्तका अनुसार कात्तिक १ गते अस्पतालमा भर्ना भएकी प्रमिलाको शल्यक्रियामार्फत बच्चा जन्मियो। बच्चाको अवस्था स्वास्थ्य रहेको छ। तर, आमा प्रमिलाको भने बुधबार […]
जनकपुरधाम।समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताललाई जिल्ला स्तरको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ। मंगलबार धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा समाजवादी पार्टीका नगर कार्यसमितिले आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा समाजवादि पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा क्षेत्र नं.२ का प्रतिनिधि […]
जनकपुरधाम।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले देशमा तेस्रो शक्तिको रुपमा स्थापित हुन मधेशवादी पार्टीहरुलाई एक हुन जरुरी रहेको बताए। बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन समारोह पछि संचारकर्मीसंग कुरा गर्दै नेता महतोले भने देशमा नेकपा र कांग्रेसपछि तेश्रो […]
सोलिन्द्र चौधरी , महोत्तरी । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दस नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका […]
जनकपुरधाम । जनकपुरमा गोलि प्रहारबाट एक ठिकदारको घटना स्थलमै मृत्यु भएको छ। जनकपुरधाम उपमहानगपालिका १४ मा अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो। जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको […]
मनोज बनैता,लाहन । सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा ७ जनाको गाडी मोवाईल टोलीले मंगलबार सिरहा नगरपालिका वडा नं १७ पटहेर्वा स्थित भारतबाट नेपाल तर्फ […]