मनोज बनैता, लहान, ३ कार्तिक । सिरहा भगवानपुर गाउँपालिका -४ स्थित दुई गोदाममा सिरहा प्रहरीले छापामारी गरी लाखौं मुल्य पर्ने अवैध समान बरामद गरेका छन । भारत बाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदाम बाट करीब १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान प्रहरी ले बरामद गरेको हो । गोप्य सूचनाको आधारमा […]
जनकपुरधाम।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम भएका हुन । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले […]
जनकपुरधाम । धनुषाको यदुकोहामा नेपाल कमन्युष्ट पार्टी नेकपाको शहिदनगर स्तरीय कार्यालयको उदघाटन गरिएको छ । शनिवार यदुकोहा बजारमा एक विशेष समारोहको आयोजना गरि नेकपा शहिदनगर तथा नगर प्रमुख एवम प्रदेश कमिटि सदस्य उदय यादव बरबरियाको आयोजना भएको कार्यालय समुदघाटन तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपाका नेताहरु पार्टीको एकता व्यवहारमा समेत झल्किनु पर्ने भन्दै […]
न्यूजमधेश समाचारदाता,जनकपुरधाम । रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । गत […]
जनकपुरधाम । टिम नेपो र एस टुगेदर वे कानको संयुक्त आयोजनामा प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण एक दिने तालिम सम्पन्न भएको छ। जनकपुरमा मोडल मल्टिपल कलेजको सभा गोबिन्द्र साहको अध्यक्षतामा एक दिने प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपाका महिला नेतृ जुलि महाशेठले प्रदेश स्तरीय नेतृत्व […]
मनोज बनैता, लाहान, २ कार्तिक । लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई जिल्ला अदालत सिरहाले पक्राउ पत्र आएको सूचना प्राप्त भएको छ । अदालत बाट आएको पत्र ईलाका प्रहरी कार्यालय लहान ले बुझेको खुलासा भएको छ । वडाध्यक्ष चौधरी माथि लहान २० स्थित रहेको हनुमान मन्दिर तोडफोड र मन्दिरका दलित पुजारी श्रीप्रसाद महाराजलाई जातीय भेदभाव […]
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा मोटरसाइकल चोरले आतंक मच्चाएको छ । मोटरसाइकल चोरीमा संलग्नहरुले फोन मार्फत पीडितलाई अनेक खालका धम्की दिन थालेका छ। शहिदनगर नगरपालिका ८ बिसरभोरामा चार दिन अगाडी रातिको समयमा जैलुन राइनको घरबाट स ६ प २७७५ नम्बरको पल्सर मोटरसाइकल चोरी भयो । उक्त मोटरसाइकल सकिना खातुनको नाममा रहेको छ । मोटरसाइकल चोरीमा […]
न्यूजमधेश समाचारदाता ,जनकपुरधाम।धनुषाको हंसपुर नगरपालिका वडा नं.६ सोनिगामामा सन्तोषी मेलाको उदघाट समारोह आज सम्पन्न भएको छ। माँ सन्तोषी सेवा समिती सोनिगामाको आयोजनामा संन्तोषी मेलाको उदघाटन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले गरेको छ। शुक्रबारदेखी सोनिगामा सुरु भएको सन्तोषी मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ।भव्य रुपमा लाग्ने त्यो मेलामा आसपासका गाउँका सर्वसाधारणहरु सहित विभिन्न […]